वर्षदिनमा ४० क्विन्टल मह उत्पादन, आन्दानी २० लाख

कोहलपुर नगरपालिका–६ बस्ने लीलबहादुर राणाका बाबुछोरा आजकाल मौरी चराउन बर्दियामा रहेको भोलागौडीको जङ्गलको छेउमा आधार चाका दिन व्यस्त हुन्छन् । कोहलपुर नगरपालिका–६ निवासी राणा र उनका कान्छा छोरा घनश्याम १७५ घर मौरीलाई गाडीमा ल्याएर बढैयाताल…

वन्यजन्तुको आक्रमणबाट तीनको मृत्यु

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण क्षेत्रका जङ्गली वन्यजन्तुको आक्रमणबाट मानवीय क्षतिका घटना बढ्दै गइरहेका छन् । गत फागुुनमा मात्रै राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र वरपर भएका मानव–वन्यजन्तु द्वन्द्वका घटनामा तीन जनाले ज्यान…

खोप अभियानमा जेष्ठ नागरिकहरुको उत्साहपूर्ण सहभागिता

काभ्रे – नेपाल सकारले दोश्रो चरणमा शुरु गरेको कोभिड–१९ विरुद्धको खोप अभियानमा जेष्ठ नागरिकहरुको उत्साहपूर्ण सहभागिताका कारण जिल्लामा ६५ वर्ष भन्दा माथि उमेर समुहका १४ हजार ८ सय १ जनाले खोप लगाएका छन् । पहिलो चरणमा जिल्लामा ६ हजार ७ सय ९९…

होमस्टे सञ्चालन कार्यविधि बनाउन माग

३ चैत, काठमाडौं । होमस्टेका नाममा विकृति बढ्दै गएपछि स्वयम् होमस्टे सञ्चालकहरुले नै सञ्चालन कार्यविधि बनाएर व्यवस्थित गर्न माग गरेका छन् । होमस्टे एसोसिएसनको तेस्रो राष्ट्रिय कार्यशाला गोष्ठीबाट होमस्टे सञ्चालकले सरकारसँग यस्तो…

गण्डकी प्रदेशको सदस्य सचिवमा गुरुङ नियुक्त

पोखरा-गण्डकी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा तेजबहादुर गुरुङ नियुक्त भएका छन् । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष, दक्षिण एसियाली ह्याण्डबल महासंघका उपाध्यक्ष, भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्षसमेत रहेका गुरुङलाई गण्डकी प्रदेश सरकारले…

तीन लाख नगदसहित कौडा खेलिरहेको ७ जना पक्राउ

धादिङ । ज्वालामुखी गाउँपालिका २ गैरिगाँउ बस्ने हिरा श्रेष्ठको कुखुरा फार्ममा कौडा खेलिरहेको अवस्थामा गोरखा गण्डकी गाउँपालिका ४ बस्ने ४७ वर्षीय लोक बहादुर भट्ट समेत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  जुवातास…

एकभन्दा बढी बैंकमा खाता नखोल्न स्थानीय तहलाई निर्देशन

स्थानीय तहलाई सञ्चित कोषलगायतका खाता एउटै बैंकमा खोल्न महालेखा नियन्त्रकको कार्यालयले निर्देशन दिएको छ । कतिपय स्थानीय तहले १ भन्दा बढी बैंक तथा वित्तीय संस्थामा खाता खोलेकामा पछिल्लो पटक सहमति प्राप्त बैंकबाहेकका खाता बन्द गर्न…

शुल्क मिनाहाकाे माग राख्दै माडी क्याम्पसमा विद्यार्थीले लगाए ताला

चितवन/माडी- चितवनको माडी नगरपालिकामा रहेको माडी क्याम्पसमा लकडाउन अवधिको सम्पूर्ण शुल्क छुटको माग गर्दै तालाबन्दी गरिएको छ । नेविसंघ, अखिल क्रान्तिकारी), र अखिल (क्रान्तिकारी विप्लव) माडी क्याम्पस इकाइ समितिले संयुक्त रूपमा…

वडाध्यक्ष बने ‘ओलम्पिक प्रशिक्षक’

कृशला सापाकोटा - नवलपरासी, ३ चैत्र । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ७ का वडा अध्यक्ष भुपराज पाठक नेपाल ओलम्पिक कमिटिले प्रकाशित गरेको राष्ट्रिय कराँते प्रशिक्षकहरुको सूचीमा सूचिकृत भएका छन् । वडाध्यक्षमा निर्वाचित भई सकेपछि…

दुम्किबासबाट अवैध सामग्री बरामद

दुम्किबास (नवलपुर) । अवैध रुपमा भन्सार छली गरी ल्याएको अवैध सामाग्री नवलपुर प्रहरीले पूर्वी नवलपरासीको दुम्किबासबाट बरामद गरेको छ । विनयी त्रिबेणी गाउँपालिका १ दुम्किबासमा इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले लु २ ख ४५४५ नम्बरको बसमा…