चितवनमा यात्रु तानातान गर्ने बिचौलिया पक्राउ

चितवन जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने छ जना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेँसीशहर–८ का २२ वर्षीय अमृत परियार, चितवन भरतपुर महानगरपालिका–१० का ४० वर्षीय वसन्त रानामगर, भरतपुर–१२ का ४२ वर्षीय…

माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आइतबारदेखि जारी नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक अनिश्चितकाल सम्मका निम्ति स्थगित भएको हो । तत्कालिन राजनीतिक परिस्थितिसँग जोडिएको कार्यभार…

नवलपुरमा लागु औषध सहित २ जना पक्राउ

३ चैत्र, नवलपुर । नवलपुरबाट लागु औषध सहित २ जना पक्राउ परेका छन् । आज मंगलवार बिहान ९ः२० बजेको समयमा पुर्वपश्चिम मुख्यमार्ग अन्तर्गत कावासोती नगरपालिका वडा नं. १६ स्थित ४० किलो क्षेत्रबाट चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं.…

शीर्ष नेताहरु अनिर्णित बनेपछि बोलाइयो जसपाको केन्द्रीय कार्यकारिणी बैठक

सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि नेपालको राजनीतिमा उथलपुथल मच्चिएको छ। एमाले र माओवादी केन्द्र नै दुइटा भएपछि, यी दुई पार्टीका अध्यक्षबीच मनमुटाव हुनुले पनि सरकारको आयु बढ्नेभन्दा घट्ने संकेत देखिएको…

विपद् व्यवस्थापनका लागि वालिङमा ‘विपद् पोर्टल’ सञ्चालन

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले विपद् व्यवस्थापनमा जोड दिँदै ‘विपद् पोर्टल’ सञ्चालनमा ल्याएको छ । विपद्सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन गर्ने, प्रविष्टि गर्ने र प्रतिवेदनमा संलग्न जनशक्तिलाई…

मोटरसाइकलको ठक्करबाट ४ बर्षीय बालिका गम्भीर घाइते 

रजहर (नवलपरासी) । पूर्वी नवलपरासीमा मोटरसाइकलको ठक्करबाट ४ बर्षीया बालिका गम्भीर घाइते भएकी छिन् । सोमबार साँझ देवचुली नगरपालिका १६ रजहर बजारमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र. ३–०२–००९ प ९४१७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही…

गुम्वाको नाममा चन्दा उठाउदै ठगी गर्ने ५ जना पक्राउ

गुम्वाको नाममा चन्दा भन्दै रकम संकलन गर्दै ठगी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका १ नयाँगाउँ मितेरी टोलस्थित मितेरीपुल नजिक अवैध रुपमा चन्दा रकम उठाई ठगी गर्दै हिँडिरहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको…

केबीआई इँटा उद्योगका सञ्चालक भट्टामा परेर गम्भीर घाइते

३ चैत, वीरगञ्ज । पर्साका एकजना व्यक्ति इँटा भट्टामा परेर गम्भीर घाइते भएका छन् । सखुवा पर्सौनी गाउँपालिका-२ का ५० वर्षीय कलाम मियाँ आफ्नै उद्योगको भट्टामा परेर गम्भीर घाइते भएका हुन् । वीरगञ्ज महानगरपालिका-३१ बेलवामा रहेको केबीआई…

रजहरकाे प्राकृतिक चिकित्सालयमा मतदान – फाेटाे फिचर

नारायण पंगेनी - सामुदायिक प्राकृतिक चिकत्सालय रजहरमा आज बिहानदेखि मतदान चलिरहेकाे छ । अध्यक्षसहितका पदमा यसअघि नै सहमति जुटेपनि दुई पदमा सहमति नजुटेकाेले दुई पदका लागि आज मतदान भएकाे हाे । बरिस्ठ उपाध्यक्ष र सचिवमा दुई दुई जनाकाे…

बिलेट र स्पोन्ज आइरनको भन्सार दर फरक बनाउन उद्योगीको आग्रह

३ चैत, काठमाडौं । नेपाल स्टिल बिलेट उत्पादक संघले बिलेटको कच्चा पदार्थ आयात गर्दा लाग्ने भन्सार दरमा भिन्नता कायम गर्न सरकारसँग माग गरेको छ । नेपालले वाषिर्क ७० अर्बभन्दा बढीको तयारी बिलेट आयात गर्ने गरेको भन्दै संघले तयारी बिलेट र यसको…