बुटवलको कालिकापथमा मुख्य ट्रान्समिसन लाइनको तार खस्दा सडक अवरुद्ध, ठूलो जोखिम टर्यो
बुटवलको ११ कालिकापथमा १ सय ३२ केभिको ट्रान्समिसन लाइनको तार खसेपछि सडक अवरुद्ध भएको छ। होराइजन चोक नजिक हाइटेन्सनको तार खसेको हो। सडक विस्तारको क्रममा रुख काट्दा तार लच्केर सडकमा आएकाे हाे। अहिले सो ठाउँमा आवागमन रोकेर मर्मतको काम भइरहेको…