प्रधानमन्त्री ओली किन धाइरहेका छन् गृहजिल्ला ?
झापा– सर्वोच्च अदालतबाट संसद पुनस्र्थापनाको फैसला गरे पछि पहिलो पटक फागुन १६ गते प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आए ।
गृहजिल्ला मध्येमा पनि उनको गृह क्षेत्र झापा क्षेत्र नं. ५, अझ त्यसमा पनि गृहनगर दमकमा दिनभर केन्द्रित…