धनुषामा कुकुरको टोकाइबाट बालिकाको मृत्यु

धनुषामा गएराति कुकुरको टोकाइबाट १२ वर्षीया बालिकाको मृत्यु भएको छ। कुकुरको टोकाइबाट जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ दर्जी टोलका मोहम्मद अख्तरकी १२ वर्षीया छोरी शिवरन खातुनको मृत्यु भएको हो। राति करिब साढे १ बजे शौचका…

आगलागीमा परी एक किशोरको मृत्यु

१७ फागुन, काठमाडौं । प्युठानको एक आश्रमभित्र रहेको गोठमा आगलागी हुँदा त्यहाँ कार्यरत एक किशोरको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका-२ स्वर्गद्वारी आश्रमभित्र रहेको गोठमा आइतबार साँझ भएको आगलागीमा परी १५ वर्षीय हेम विकको परी मृत्यु…

पुल छेउबाट बालुवा झिकेर ओसारपसार गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा

कपिलवस्तु । कानुनविपरित बालुवा उत्खनन् गर्ने १० वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्धभूमी नगरपालिका– १० विजगौरीबाट कानुनविपरित बालुवा उत्खनन् गरी ओसारपसार गरिरहेको १० वटा ट्याक्टरका चालकसहित ट्याक्टरलाई वडा प्रहरी कार्यालय…

निक्षेप र कर्जाको ब्याजदर अन्तर सीमा नघाउने बैंकहरूलाई कारबाही गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदर अन्तर ९स्प्रेड दर० सीमा नघाउने बैंकहरूलाई कारबाही गर्ने भएको छ । बैंकहरूले ४ दशमलव ४ प्रतिशतभन्दा बढी स्प्रेड दर कायम गर्न नपाउने नीतिगत व्यवस्था भए पनि केही बैंकले यसको पालना…

थप ५० लाख डोज कोरोना विरुद्धको खोप किनिँदै

काठमाडौं – सरकारले कोरोनाभाइरसविरुद्धको कोभिसिल्ड खोप थप ५० लाख डोज खरिद प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खरिद प्रक्रिया सुरु गरिएको जानकारी दिए । त्यसपछि कोभ्याक्स सुविधाअन्तर्गत…

राजनीतिक दलको ध्यान संसदमा केन्द्रित

काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गरेपछि राजनीतिक दलको ध्यान संसद्मा केन्द्रित बनेको छ । सर्वोच्चको फैसलाअनुसार फागुन २३ गतेभित्र नै संसद् बैठक बोलाउनुपर्नेछ । सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरे…

राष्ट्रपतिबाट फागुन २३ गते प्रतिनिधिसभाको बैठक आह्वान

राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभाको बैठक आगामी २३ गतेका लागि आह्वान गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरेकी हुन् । यसअघि आज बिहान बसेको…

गुल्मीमा बेपत्ता बुहारीको शव घर नजिकै फेला

गुल्मी । माघ  १९ गते रातीदेखि बेपत्ता गुल्मी भाडगाउँकी २१ वर्षीया सम्झना बोहराको शव फेला परेको छ । खत्रीको शव घर नजिकै सडेगलेको अवस्थामा शव फेला परेको हो । ‘बिहान  रुखबाट घाँस झार्न  लागेको थिए, त्यसबेला गन्हायो, त्यसपछि शंका लागेर…

उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै

जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य संस्थामा आर्थिक वर्ष २०७६/७७ मा स्वास्थ्य जाँच गराउने गर्भवती महिलामध्ये ११ प्रतिशत २०…

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै पश्चिमतर्फ केन्द्रित भएका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा ७० प्रतिशतभन्दा बढी गैँडा केन्द्रित भएका हुन् । पूर्वी क्षेत्रमा बासस्थानमा खलल आउन थालेपछि उचित घाँसे मैदान र…