सांसदहरुले पुसदेखि रोकिएको तलब एकमुस्ट पाउने

२ फागुन, काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले गत पुसदेखि रोकएको तलब/सुविधा एकमुस्ट पाउने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसद सचिवालयले सांसदहरुको तलब/सुविधा रोकेको थियो ।…

धादिङमा माटाले पुरेर एक महिलाको मृत्यु

धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर आज अपराह्न एक महिलाको मृत्यु भएको छ । सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा  पुरिएर त्रिपुरासुन्दरी – १ की ४५…

सिरहामा युवकको शङ्कास्पद मृत्यु, प्रहरीमा किटानी जाहेरी दर्ता

सिरहा । सिरहा नगरपालिका–१८ इटहरीमा एक युवकको शङ्कास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरीमा निवासी २२ वर्षीय अजितकुमार यादव रहेको प्रहरीले जनाएको छ । आपसी विवादमा साढु दाइ नाता पर्ने मुनेश्वर यादवले निर्घात कुटपिट गर्दा…

विप्लव समूहलाई वार्तामा आउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई वार्तामा आउन आग्रह गरेका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले देश विकासमा हातेमालो गर्न आउन आग्रह गरेका हुन् ।‘ तपाईहरु सुतली बम पड्काएर…

लासलाई पनि लुट्न छाडेन पशुपति विकास कोषले

पशुपति क्षेत्र विकास कोषले सव जलाउने भन्दै विभिन्न शिर्षकमा रकम असुलेर लुट मच्चाउदै आएको छ । कोषले आफ्नो वेवसाइडमा सव जलाउन २ सय रुपैयाँ दर्ता शुल्क लाग्ने उल्लेख गरे पनि दर्जनौ शिर्षकबाट ८ हजार भन्दा बढी रकम असुल गर्दे आएको छ ।…

प्रचण्डविरुद्ध कैलालीमा प्रदर्शन

कैलालीमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध प्रदर्शन गरिएको छ। केही दिनअघि एक टेलिभिजन कार्यक्रमको अन्तरवार्तामा प्रचण्डले दिएको अभिव्यक्तिको विषयलाई लिएर जिल्लाको घोडाघोडी नगरपालिका-१…

तनहुँ कारागारमा कैदीबन्दीबीच झडप, ५ घाइते

जिल्ला प्रशासन कार्यालय तनहुँले कारागार कार्यालयको अध्ययनका लागि छानबिन समिति गठन गरेको छ । कारागारका कैदीबन्दीबीच आइतबार झडप भएपछि प्रशासन कार्यालयले कारागारको विविध पक्षको अध्ययन गर्न सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको…

विप्लवले हतियारधारी सेना निर्माण गर्न नसक्दा….

भूमिगत रहेको नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द विप्लव) समुहले हतियार सहितको जनमुक्ति सेना निर्माण गर्न नसकेको बुझिएको छ । प्रहरीले नेताहरुबाट वरामत गरेको टिपोर्ट डाइरीका अनुसार आफुहरुले सेना निर्माण गर्न नसक्दा गतिविधि कम्जोर…

प्रधानमन्त्री ओलीले भने : म माथि शारीरिक हमला हुन सक्छ

पोखरा- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि ज्यानकै खतरा रहेको बताएका छन् । उनले सोमबार पोखरामा नेकपा ओली पक्षको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन् । ओलीले आफ्नो सरकारले विकास निर्माणमा तीव्र…

प्रधानसेनापति थापाले लगाए कोरोना खोप

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । सेनापति थापाले आज छाउनीस्थित नेपाली सेनाको विरेन्द्र अस्पतालमा खोप लिएका हुन् । सरकारले माघ १४ गतेबाट देशभर भारतले अनुदानमा उपलब्ध गराएको खोप लगाउन…