प्रधानमन्त्री ओली आज दिनभर पोखरामा
प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरामा कार्यक्रम गर्दैछन् ।
उनले गण्डकी प्रदेश सरकारले निर्माण गर्ने प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गर्ने कार्यक्रम छ ।
पोखरा–१ नदीपुरमा बन्न लागेको प्रशिक्षण प्रतिष्ठान शिलान्यासपछि उनले…