अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बनाएका नेपाली कम्पनी ‘ट्याक्सी-वे’ मा अयोग्य
नेपाल नागरिक उड्डयन प्राधिकरणले गएको वर्ष काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन सय मिटर नयाँ धावनमार्ग निर्माण गर्यो।
तोकिएकै समयमा काम सम्पन्न गरेको भन्दै तत्कालीन पर्यटनमन्त्रीले यसलाई उपलब्धि भन्दै सार्वजनिक रूपमा…