आफ्नै बुवासँग पैसा माग्न अपहरणको नाटक, ३ दिनपछि युवतीलाई प्रहरीले भेट्टायो

काठमाडौं । काठमाडौंको गोठाटार बस्ने २४ वर्षीया विद्या तिमल्सिना सोमबारबाट घरमा आइनन् । बुधबार (फागुन १२)मा परिवारकै एक सदस्यको मोबाइलमा धम्कीपूर्ण म्यासेज आयो । बुहारीको नम्बरमा आएको म्यासेज यस्तो थियो–‘तिमीहरुलाई यो केटी चाहिन्छ भने…

मुस्ताङको मुक्तिक्षेत्रमा नेपाल टेलिकमको एफटीटीएचमार्फत उच्च गतिको इन्टरनेट

नेपाल टेलिकमले मुस्ताङको ३८ सय मिटर उचाईमा उच्च गतिको इन्टरनेट जडान गरेको छ । टेलिकमका अनुसार उच्च क्षेत्रमा इन्टरनेट सेवा विस्तार यो नेपालमै पहिलोपटक हो । धार्मिक तथा पर्यटकीय मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा पहिलोपटक…

म कडा अभ्यास गर्न र बुद्धत्व प्राप्त गर्न इच्छुक छु

बोधिचित बाहेक कसैले बुद्ध बन्न सक्दैन । यदि कसैले शून्यता महसुस गरेको छ भने पनि बुद्धिसित बुद्धत्व प्राप्त गर्ने सबैभन्दा उल्लेखनीय कारण हो । बुद्धत्व प्राप्त गर्न, त्याग मात्र होइन, बोधिसित पनि आबश्यक छ। यदि त्यहाँ बोधिचित्त छैन…

प्रचण्डसँग वामदेवको प्रस्ताव- ओलीलाई सम्मानजनक ढंगले बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं

काठमाडौं । नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका छन् । आज बिहान पार्टी…

भारतमा भन्दा नेपालमा डिजेल २७ रुपैयाँ सस्तो

काठमाडौं । नेपालबाट भारतमा पेट्रोलियम पदार्थको तस्करी बढेको छ । भारतमा पेट्रोलियम पदार्थमा भएको लगातारको मूल्यवृद्धिसँगैं नेपालमा तस्करी बढेको हो । नेपालबाट भारतीय सीमा नाकाका मानिसहरु आएर ड्रमका ड्रम तेल भारत लाने गर्दछन्…

फेवाताल किनारमा एक युवक मृत भेटिए

पोखरा । पोखरामा एक युवक मृत फेला परेका छन् । लेकसाइड फेवातालको किनारमा रहेको बसुन्धरा पार्कमा बिहीवार विहान युवक मृत अवस्थामा भेटिएका हुन् । युवक अन्दाजी २२–२५ वर्षको जस्तो देखिने मंगोलियन हुलियाको रहेको प्रहरीले जनाएको  छ ।…

विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

बझाङ– विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ । करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न…

पत्रकार रावललाई नियन्त्रणमा लिएर चार घण्टा यातना

सुर्खेतमा कार्यरत पत्रकार रमेश रावललाई प्रहरीले बिना कारण नियन्त्रणमा लिएर चार घण्टासम्म यातना दिएको छ । काँक्रेविहार दैनिक, नयाँ पत्रिका दैनिक र शिलापत्र डटकममा कार्यरत पत्रकार रावल कार्यालयको काम सकेर निवास फर्किने क्रममा…

सर्वोच्चको फैसलाको स्वागतमा कावासोतीमा नेकपाका सभा

कावासोती । सर्वोच्च अदालतले संसद पुनस्थापनाको पक्षमा गरेको फैसलाको स्वागत गर्दै नेकपा (प्रचण्ड–नेपाल) समूहले नवलपुरको कावासोतीमा स्वागत सभा गरेको छ । कावासोतीको सभापति चोकमा भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यहरु किसान गैरे, रविन्द्र…

तोरीबारीबाट समातिए १० जना जुवाडे

नवलपरासी, १२ फाल्गुन । पूर्वी नवलपरासीमा प्रहरीले १० जना जुवाडेलाई तोरीबारीबाट नियन्त्रणमा लिएका छन् । हुप्सेकोट गाउँपालिका १ बेलुवामा सोनु नेपालीको घर पछाडि बारीमा तास खेलिरहेको अवस्थामा नवलपुर प्रहरीले बुधबार १० जनालाई नियन्त्रणमा…