प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवासमा

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपपछि पहिलो पटक प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटन शीतल निवास पुगेका हुन् । मंगलबार…

रुपन्देहीमा ५० हजार घुस सहित सशस्त्रका निरिक्षक र नायव निरिक्षक पक्राउ

५० हजार रुपैयाँ घुस सहित रुपन्देहीमा सशस्त्र प्रहरी निरिक्षक सहित दुइ जना पक्राउ परेका छन्। रुपन्देहीको गैडहवा गाउँपालिका लोण्डिहवामा रहेको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पका प्रमुख समेत रहेका सशस्त्र प्रहरी निरिक्षक दधिराम पौडेल र…

नारायणगढ–बुटवल सडक : निर्माण भए २२ कल्भर्ट

नवलपुर- सडकमार्गबाट देशका मेचीकाली जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ। देशकै गौरवकै आयोजनाका रुपमा रहेको सो खण्डको विस्तारले यही फागुनदेखि तीव्रता पाएको हो। सडक विस्तारअन्तर्गत खण्ड १ को…

‘नेकपा’ नामको विवादको सुनुवाई सकियो, फागुन २० मा फैसला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको विषयमा परेको रिटमाथिको सुनुवाई सकिएको छ । सर्वोच्च अदालतले सो मुद्दामा फागुन २० मा निर्णय सुनाउने भएको छ । ऋषि कट्टलेले दुई बर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल…

मध्यविन्दुमा ४ वटा वडा सिचार्ई गर्ने गरी साढे ५ करोडको लागतमा नहर बन्दै

गंगा विश्वकर्मा - नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको ४ वटा वडालाई सिचाई हुने गरी मध्यविन्दु नगरपालिकामा सिचाई नहर निर्माण शुरु भएको छ । मध्यविन्दु नगरपालिका ७ चोरमारामा करिव साढे पाँच करोडको लगानीमा सिचाई बाँध तथा…

मध्यविन्दुको दुई वडा जोड्न गिरुवारी खोलामा पुल निर्माण सम्झौता

नवलपरासी, १३ फाल्गुन । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको वडा नं. ७ र १३ नम्बर वडा जोड्ने पक्की पुल निर्माण हुने भएको छ । यसका लागि सम्झौता समेत भएको मध्यविन्दु नगरपालिकाले जनाएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा नवलपुरको…

औषधि व्यवस्था विभागले ८ प्रकारका औषधि बिक्री वितरण गर्न रोक लगायो

काठमाडौं । औषधि व्यवस्था विभागले सातवटा औषधि उत्पादक कम्पनीले उत्पादन गरेका औषधि बिक्री वितरण तथा प्रयोग गर्न रोक लगाएको छ । विभागले विभिन्न प्रयोजनका लागि प्रयोग हुने गुणस्तरहीन औषधि सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न…

सिंहका हत्या आरोपी पुर्पक्षका लागि कारागार चलान

बझाङ– बझाङका अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई जिल्ला अदालत बझाङले मङ्गलबार पुर्पक्षका लागि कारागार चलान गरेको हो…

सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयद्वारा सडक अवरुद्ध

ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन अवरुद्ध पारेका छन् । वीरेन्द्रनगर–६ स्थित आइएमई चोकबाट हटियालाइन हुँदै घण्टाघरतर्फ जाने सडक आसपासका स्थानीयवासीले ठेकेदार कम्पनीले…

सदिक्षाको समर्थन गर्दै मनोज गजुरेल लेखे भाबुक स्टाटस

बरिष्ठ हास्य कलाकार मनोज गजुरेलले सदिक्षा बाँस्तोलाको प्रशंसा गरेका छन् । मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बाँस्तोलाको हत्या अनुसन्धानको बिषयमा प्रहरीको लापरवाहीको बिरुद्ध  दाजुको न्यायका लागि आवाज उठाउने उनकी बहिनी…