‘कबड्डी ४’ निर्माणको घोषणा

गतबर्ष १० करोड माथिको ग्रस कलेक्शन गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’लाई दर्शकले औषत रुचाए । कतिपयले निर्देशक रामबाबु गुरुङले पैसा कमाउनकै लागि चलचित्र निर्माण गरेको पनि प्रतिक्रिया दिए । रामबाबुले पनि चलचित्रमा धेरै कमजोरी रहेको…

टिकटकबाट चिनजान : होटलमा २ दिन सँगै बसेपछि लुटपाट

बलात्कारपछि लुटपाट गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले एक युवकलाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल टिकटक मार्फत चिनजान भएकी युवतीलाई दुई दिनसम्म होटलमा करणी गरी युवतीको गरगहना र पैसा लिएर फरार भएको आरोपमा कास्की कास्कीकोट…

२३ फागुनमा संसद अधिवेशन बोलाउन सिफारिस

सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।…

जनयुद्धका प्रथम शहीद रम्तेललाई यसरी सम्झना गरियो कावासोतीमा फोटो फिचर

तत्कालिन जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा आज नवलपुरसहित देशैभर विभिन्न कार्यक्रम गरी रम्तेलको सम्झना गरिएको छ । नेकपा (प्रचण्ड–नेपाल) समूह, नेकपा क्रान्तिकारी माओवादी, नेकपा विप्लव लगायतले विभिन्न कार्यक्रम…

भोलि मगर दिवस, नवलपुरमा विविध कार्यक्रम गरी मनाइदै

कमला राना - कावासोती । ३९ औं मगर दिवस भोलि अर्थात फागुन १५ गते शनिबार मगर दिवस विविध कार्यक्रम गरी मनाइदै छ । तनहुं जिल्लाको दमौलीमा भएको पहिलो अधिवेशनले गरेको निर्णय अनुसार मगर समुदायले हरेक बर्ष फागुन १५ गतेलाई मगर दिवसको…

विनियोजित ऐनको संशोधन विधयेक पास गर्दै सकियो कावासोतीको नगर सभा

कृशला सापकोटा कावासोती । विनियोजित ऐन २०७७ को संशोधन विधयेक पास गर्दै पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको आठौं नगर सभा सकिएको छ । शुक्रबार कावासोतीका नगर उपप्रमुख प्रेम शंकर मर्दनियाले पेस गरेको संशोधन विधयेक नगर सभाले सर्वसम्मत पास…

कावासोतीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत

कावासोती । कावासोती नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन् । २०७१ सालमा नयाँ नगरपालिका भएको कावासोती नगरपालिकाले पछिल्लो ६ बर्षको अवधिमा १२ वटा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरिसकेको छ । तत्कालिन प्रमुख प्रशासकीय…

सुनवलमा चौथो मेयर कप फुटबल प्रतियोगिता शुरु

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा विहीवारदेखि चौथाें मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । सुनवल नगरपालिकाको आयोजनामा सुनवल नगरपालिका वडा नम्बर ६ बिसासयको खेल मैदानमा विहिवार देखी चौथो मेयर कप फुटबल प्रतियोगिता शुरु भएको…

पुरा भए नेताहरुका सपना , अधुरै छन् शहिदहरुका सपना 

- हस्तबहादुर केसी  " हजारौं हजार शहिदहरुले जनताको हितको निम्ति आफ्नो जीवन वीरतापूर्वक अर्पण गरेका छन्  , हामी तिनको झण्डालाई माथि उचालौ र तिनको रगतले गाढा भएको बाटोमा अघि कढौ ।" - माओ त्सेतुङ , " संयुक्त सरकारका विषयमा "  ( अप्रिल २४…

भारत १० विकेटले विजयी, सिरिजमा २-१ को अग्रता

भारतले इंग्ल्याण्डलाई तेस्रो टेष्टमा १० विकेटले पराजित गर्दै चार खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । अब भारतले चौथो सेटमा हार टारे वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्नेछ । इंग्ल्याण्ड भने फाइनल होडबाट बाहिरिएको छ । अब चौथो टेष्ट…