मृतक बालिकाको आफन्त र विद्यालय प्रशासनबीच सहमति

नवलपरासी, १२ फाल्गुन । मंगलबार विद्यालयको बार्षिकोत्सव मनाउने क्रममा विद्यालयको मुल गेट लड्दा च्यापिएर मृत्यु भएका बालिकाको आफन्त र विद्यालय प्रशासन बीच सहमति भएको छ । पूर्वी नवलपरासीको कावासोती ५ कालिका माविमा सोही विद्यालयमा अध्ययनरत…

डा. गोविन्द केसीको अनसन स्थगित

डाक्टर गोविन्द केसीले बुधबारदेखि सुरू गर्ने भनेको अनसन स्थगित गरेका छन्। माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्दै आफ्नो अनसन स्थगित गरेको जानकारी गराएका हुन्। संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकोले…

संसद तोकिएकै समयमा आह्वान गर्ने प्रधानमन्त्रीको तयारी, तत्काल राजीनामा नदिने

प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा संसद बैठक आह्वान हुने बताएका छन् । आज आफ्नो समूहको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले तोकिएकै मितिमा संसद बैठक आह्वानको तयारी भएको बताएका हुन्। प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले…

दाहाल–नेपाल र देउवाबीच कुराकानी, सत्ता सहकार्यको प्रस्ताव

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र दाहाल–नेपाल पक्षीय नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उहाँहरुबीच देउवानिवास बुढानिलकण्ठमा संवाद भएको छ । भेटवार्ताको…

संसद अधिवेशन अगावै राजीनामा गर्न प्रधानमन्त्रीमाथि दबाव

सर्वाेच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेसँग प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राजीनामा गर्न दबाव परेको छ । राजनीतिक दलका नेता, नागरिक समाजदेखि कानुन व्यवसायीसम्मले ओलीको राजीनामा माग गरिरहेका छन् । सर्वाेच्चको फैसला अनुसार…

देवचुलीमा जुवाको खालबाट १० जना पक्राउ

कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका दुई स्थानबाट प्रहरीले जुवाको खालबाट १० जनालाई नियन्त्रणमा लिएको छ । देवचुली १६ निवासी कमलप्रसाद अधिकारीको घरबाट २३ हजार २ सय ५० रुपैयाँ सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।…

बुटवलमा जिपको ठक्करवाट मोटरसाइकल चालकको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलको जीतगढीमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बुटवल उप–महानगरपालिका वडा नम्बर १२ जीतगढी स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु १ च ९०५० नं.को पिक–अप जीपले विपरीत दिशाबाट बुटवल तर्फ…

नेपालमा चार लाख बढीले कोरोना विरुद्धको खोप लगाए

स्वास्थ्य सेवा विभागले नेपालमा कोरोना विरुद्धको खोप लगाएकाहरुको विवरण सार्वजनिक गरेको छ । पहिलो प्राथमिकताको दोस्रो चरणमा खोप लगाउने संख्या चार लाख २९ हजार सात सय पाँच जनालाई खोप लगाईएको विभागले जनाएको छ। विभागले पहिलो…

उच्च रक्तचाप : औषधि खाने कि जीवनशैली बदल्ने ?

तपाईंको रक्तचाप अस्वभाविक रुपमा बढेको छ भने त्यसका नियन्त्रण जरुरी छ । यस्तो अवस्थामा तपाईंसँग दुईवटा विकल्प रहन्छ, एक जीवनशैली र खानपान परिवर्तन । दुई, औषधि सेवन । पहिलो विकल्प सहज र प्राकृतिक हो । यद्यपि उच्च रक्तचापको जोखिम…

एक वर्षपछि खुले मनाङका विद्यालय

कोरोना महामारी र चिपहँुच पुगेका ठाउँमा अनलाइन कक्षा सञ्चालन भए पनि यहाँ भने कुनै पनि कक्षा सञ्चालन प्रभावकारी भएन । एक त विकट ठाउँ त्यसमा पनि कोरोना कहरमा घरदेखि बाहिर निस्कने वतावरण नहुनुले पनि कठिन भएको स्थानीय अभिभावक बताउँछन् ।…