देवचुली नगरपालिकाः बसाई सराई कतै निशुल्क कतै शुल्क
नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा बसाईसराई प्रमाणित सिफारिस गर्दा कतै निशुल्क त कतै शुल्क लिने गरेको पाइएको छ ।
देवचुली नगरपालिकामा अहिले राष्ट्रिय परिचय पत्रका निर्माणका लागि तथ्यांक संकलन भईरहेका कारण सम्बन्धित नगरपालिका…