मालापोत कार्यालय बाराका निमित्त प्रमुख ६ लाख घुससहित पक्राउ

वीरगञ्ज । बाराको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी कानुन व्यवसायी बद्रीप्रसाद बडाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले मालपोत प्रमुख अमलेखगञ्जस्थित जग्गा…

होङ्सीमा डिजेल र कोइलाको भर

नवलपरासी — वैदेशिक लगानीमा निर्मित नेपालकै ठूलो होङ्सी सिमेन्ट कारखानामा मागअनुसारको विद्युत् आपूर्ति हुन नसक्दा उत्पादन लागत बढेको छ । अहिले दैनिक ४५ सय टन क्षमतामा सिमेन्ट उत्पादन भइरहेको छ । तर पर्याप्त विद्युत् आपूर्ति अभावमा…

फेरि एकपटक चरित्र हत्या गर्ने प्रयत्न भयो– वामदेव

नेकपा उपाध्यक्ष वामदेव गौमतले आफ्नो चरित्र हत्या गर्ने प्रयत्न भएको जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो चरित्र हत्या गर्ने प्रयन्त भएको बताएका हुन् । उनले समाजिक सञ्जाल मार्फत आपत्ति जनाउँदै भनेका छन् ‘मेरो चरित्र हत्या…

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

झापामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा परी मेचीनगर नगरपालिका १३, धाइजन बस्ने ३८ वर्षीय अनन्त आचार्यको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।…

मंगलमा सफल ल्यान्डिङको खुशीमा भर्चुअल आतिशबाजी

नासाको महत्वाकांक्षी मंगल अभियानको रोभर ‘पर्सिवरेन्स मार्स रोवर’ले मंगल ग्रहको जेजेरो क्रेटरमा गरेको सफल 'ल्यान्डिङ' पछि अमेरिकामा मात्रै होइन संसारभरी नै खुशियाली मनाइएको छ। नासाको यो मिसन यस कुराले गर्दा पनि महत्त्वपूर्ण छ कि यस…

दोलखामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

८ फागुन, दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका-६ मा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीया हिमाल थामी छन् । जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रमुख डीएसपी भेषराज रिजालले अनलाइनखबरलाई बताएअनुसार…

११ हजार बढी नयाँ मतदाता थपिए, एउटा मतदान केन्द्र थप

नवलपरासी, ७ फाल्गुन । पूर्वी नवलपरासीमा ११ हजार ४ सय ९ जना नयाँ मतदाता थपिएका छन् । शुक्रबार पाँचौ निर्वाचन दिवसको अवसर पारेर कावासोतीमा जिल्ला निर्वाचन कार्यालय नवलपुरले आयोजना गरेको निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको…

निर्वाचनको ३ बर्ष वितिसक्दा पनि अझै बुझाएनन् उमेदवारहरुले निर्वाचन खर्च विवरण

नवलपरासी, ७ फाल्गुन । प्रदेश र प्रतिनिधि सभाको लागि निर्वाचन भएको ३ बर्ष कटिसकेको छ । तर पूर्वी नवलपरासीमा अझै कतिपय जनप्रतिनिधिहरुले अझै निर्वाचनमा गरेको खर्च विवरण अझै बुझाएका छैनन् । यसरी खर्च विवरण नबुझाउनेमा ठूला दल भन्दा साना दल…

प्रदेश २ का प्रदेश प्रमुख पदमुक्त, नयाँ प्रदेश प्रमुखमा झा नियुक्त

काठमाडौँ- प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख परियारलाई पदमुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश प्रमुख…

‘विप्लव’ नेकपा सम्बद्ध शिक्षक संगठनका नेता भुसाल पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा सम्बद्ध शिक्षक संगठनका नेता भेषराज भुसाललाई प्रहरीले आज बुटवलबाट पक्राउ गरेको छ । विप्लव नेकपासहित चार पार्टी सम्मिलित रणनीतिक संयुक्त मोर्चाको बुटवलमा आयोजित जनसभामा सम्बोधन गरी फर्किदै गर्दा भुसाललाई…