आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २१ बुधबार)

ज्यो. हरि पन्त आजको पञ्चांग आज मिति २०७७ माघ २१ गते बुधबार, इस्वीसंवत फरवरी ३ तारिक सन् २०२१, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सर:, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार…

नारायणगढको जोरकुसुम पार्कमा आउटडोर क्यालिस्टेनिक्सको स्थापना

चितवन । चितवनमै पहिलोपटक आउटडोर क्यालिस्टेनिक्स (शारिरीक व्यायाम) पार्क सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित जोरकुसुम पार्कमा एक कार्यक्रमकाबीच उक्त पार्कको शुभारम्भ गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि…

नगरप्रमुखद्वारा परासीमा बस पार्कको शिलान्यास

नवलपरासी । बस पार्कको अभावमा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा सडक किनारामा यत्रतत्र गाडीहरु रोकनु पर्ने समस्यको समाधानका लागि सदरमुकाम परासीमा बसपार्क निर्माणको आवश्यकतालाई पुर्ती गर्ने गरी बस पार्क निर्माणको काम अगि बढेको छ ।…

अहिलेसम्म ८८ हजारले लगाए खोप

काठमाडौं । कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८…

देवचुली ५ मा जेष्ठ नागरिकलाई न्यानाे कपडा वितरण

देवचुली नगरपालिका वडा नं ५ मा जेष्ठ बाआमालाई न्यानो कपडा वितरण गरिएको छ । आइतबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि करिब १ सय १० जना बाआमालाई न्यानो कपडा वितरण गरिएको हो । आर्थिक बर्ष २०७७/०७८ को जेष्ठ नागरिक लक्षित…

धौवादीमा सीईओ र अध्यक्ष फेरिएको फेरियै

नवलपरासी — राष्ट्रिय महत्त्वको धौवादी फलामखानी कम्पनी लिमिटेड गठन भएको एक वर्षमै तीन जना प्रमुख कार्यकारी अधिकृत (सीईओ) फेरिएका छन् । सञ्चालक समिति अध्यक्ष पनि दुई जना फेरिइसकेका छन् । जसकारण फलाम उत्पादनको कामले गति लिन नसकेको गुनासो आएको…

ढुक्क भएर चुनावको तयारीमा लाग्न प्रधानमन्त्रीको आह्वान

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित मितिमै चुनाव हुने भन्दै ढुक्क भएर तयारीमा लाग्न आह्वान गर्नुभएको छ । ओली समूहले शनिबार चितवनको भरतपुरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले केही व्यक्तिले चुनाव हुँदैन भनेर चलाएको…

जाडो सकिने बेला प्रहरीलाई न्यानो कपडा

कावासोती । जाडो सकिन १ महिना मात्र बाँकी छँदा प्रहरीलाई न्यानो कपडा वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरमा कार्यरत नवलपुरका १ सय ८८ जना प्रहरीलाई न्यानो कपडा अर्थात १/१ जोर ट्रयाक सुट वितरण गरिएको हो । कार्यसम्पादन…

पश्चिम नवलपरासीको ग्रामिण साकोसको पाँचौ सेवा केन्द्र बर्दघाट १६ मा

बर्दघाट । पश्चिम नवलपरासीको ग्रामिण बचत तथा ऋण सहकारी सस्था लिमिटेड बर्दघाट ७ जिमिरेभारको पाँचौ सेवा केन्द्र अन्र्तगत शनिबार दाउन्ने देवी सेवा केन्द्र बर्दघाट १६ मा एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । सस्थाका अध्यक्ष देवी प्रसाद…

वाल्मीकि जनकल्याणमा युवा क्लबमा पाण्डे

श्याम थापा - सुस्ता १७ माघ । पश्चिम नवलपरासी सुस्ता २ को महलबारीमा रहेको वाल्मीकि जनकल्याण युवा क्लबको अध्यक्ष पदमा बासुदेव पाण्डे (सन्तोष)चयन हुनु भएको छ । सुस्ता गाउँपालिका वार्ड न २ महलबारीमा भएको वाल्मीकि जनकल्याण युवा क्लबको १५…