अरूणखाेलाका सापकाेटलाइ पाेल्याण्डमा सफलता

पोल्याण्डको गैरआवासीय नेपाली संघका अध्यक्ष समेत रहेका नरेश सापकोटाले सञ्चालन गर्दै आएको स्नेहाज टच अफ इण्डियाले ‘सर्वोत्कृष्ट रेस्टुरेन्ट–२०२०’ अवार्ड प्राप्त गरेको छ। पोल्याण्डको प्रख्यात अनलाइन फुड अर्डरिङ कम्पनि (pyszne.pl) ले…

कावासोतीमा माछापुच्छे बैंकले शाखा रहित बैंकिंग सेवा बिस्तार

माघ २१ माछापुच्छ्रे बैकले  शाखा रहित बैंकिंग सेवा विस्तार गरेको छ । कावासाेति नगरपालिका वडा नम्बर १५ मा माछापुच्छे बैंक लिमिटेडले १५३ औं शाखा रहित बैंकिंग सेवा बिस्तार गरेको कावासोतीका शाखा प्रबन्धक शेषराज पोखरेलले जानकारी दिए। सेवा…

नेकपा (प्रचण्ड–नेपाल) समूहको आमहड्तालको पूर्वसन्धयामा नवलपुरका विभिन्न स्थानमा राँके जुलुस

कावासोती । नेकपा (प्रचण्ड–नेपाल) समूहले विहीबार आव्हान गरेको आमहड्तालको पूर्वसन्धयामा नवलपुरका विभिन्न स्थानमा राँके जुलुस निकालिएको छ । बुधबार नवलपुरको गैडाकोट, अमरापुरी, दलदले, रजहर चोक, डण्डा, दुम्किबास, डेढगाउँ र हुप्सेकोटमा…

अबेर रातीसम्म निन्द्रा नपरे आजै अपनाउनुहोस् यी १० उपाय

अहिले युवापुस्तामा अबेर रातसम्म निन्द्रा नपर्ने समस्या छ । ओछ्यानमा पल्टिएर मोवाइ चलाउने बानीका कारण मानिसको निन्द्रा नपुग्ने समस्या देखिएको हो । तर यसरी निन्द्रा नपर्ने कारणले मानिसमा कुण्ठा पैदा हुने र शरीरमा नकारात्मक असर देखा…

क्रियाशिल पत्रकार महिला नवलपुरकाे नयाँ समिति गठन

शारदा झेडी मगर - कावासाेती । क्रियाशिल पत्रकार महिला (डब्लु डब्लु जे) नवलपुरको प्रथम भेलाले आज नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको छ । सस्थाकी निवर्तमान अध्यक्ष धनु भुसालको अध्यक्षतामा सम्पन्न भेलाले ७ सदस्यीय नयाँ कार्यसमिति चयन…

भूमि समस्या समाधान आयोग नवलपुरको अध्यक्षमा कृष्ण घिमिरे

नवलपुर । भूमि समस्या समाधान आयोग पुर्वी नवलपरासीको अध्यक्षमा कृष्ण घिमिरे नियुक्त भएका छन्। आयोग पुर्वी नवलपरासीामा कृष्ण घिमिरे अध्यक्ष सहित विज्ञ सदस्यमा रामकृष्ण ढुंगाना र सदस्यमा जोगमाया महतो मनोनीत भएको हुन् । नेकपा ओली समूहका…

कावासोती सहित नवलपुरमा स्वास्थ्य बीमा हुँदै

नवलपुर , माघ २० । नेपाल सरकार स्वास्थय बिमा बोर्डले नेपालका ७७ वटै जिल्लामा स्वास्थय बिमाका कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । सोही क्रममा नवलपुरमा पनि स्वास्थ्य विमा कार्यक्रम लागू गर्न लागिएको हो । स्वास्थ्य बीमा सम्बन्धि स्थानीय…

हुप्सेकोट स्वास्थ्य चौकीमा पुरुषले मात्रै गरे स्थायी बन्ध्याकरण

हुप्सेकोट स्वास्थ्य चौकीमा आज भएको स्थायी बन्ध्याकरण शिविरमा ७ जना पुरुषले भ्यासेक्टोमी सेवा लिएका छन् । आजको शिविरमा सबै भ्यासेक्टोमीका सेवाग्राहीले सेवा लिएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । योसँगै अहिलेसम्म १ सय २४ जनाले स्थायी…

किन खाने काँचो फलफूल तथा तरकारी ?

हाम्रो खानपानमा कतिपय फल तथा तरकारी काँचो समावेश हुने गर्दछ । धेरैलाई काँचो फल वा तरकारी मन नपर्न सक्छ । तर स्वस्थ्य शरीरलाई खानामा काँचो आहार राम्रो मानिन्छ । काँचो आहारले खानेकुरा राम्ररी पचाउन सहयोग गर्दछ । साथै यसको पोषक तत्व पुर्ण…

सबै संवैधानिक निकायमा आज नियुक्ती, कहा कहा हुँदैछ ?

काठमाडौं । लामो समयदेखिको अन्योल चिर्दै बुधबार अधिकांश संवैधानिक आयोगले पूर्णता पाउने भएका छन् । यसअघि संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत…