देवचुली ५ मा गुडिया बनाउने र सिलाईकटाई तालिम
कृशला सापकोटा -
देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा शनिबारदेखि गुडिया बनाउने तालिम र सिलाईकटाई तालिम शुरु भएको छ ।
देवचुली नगरपालिका ५ वडा कार्यालयको आर्थिक सहयोगमा शुरु भएको गुडिया बनाउने तालिम ७ दिनसम्म चल्ने छ भने…