वाग्ले वैद्य माओवादीबाट निस्काशित, परियारलाई कारबाहीको सिफारिस
नवलपुर, माघ ३ । मोहन वैद्य ‘किरण’नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी नवलपुरले पार्टी जिल्ला सदस्य युवराज वाग्लेलाई पार्टीबाट निस्कासित भएको छ ।
क्रान्तिकारी माओवादी नवलपुरको जिल्ला सचिवालय समितिको बैठकले वाग्लेलाई पार्टीको साधारण…