आज माघे संक्रान्ति माघी पर्व, थारु, मगर र किराँत समुदायले नयाँ वर्षको रुपमा मनाउँदै

आज माघे संक्रान्ति तथा माघी पर्व । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर सक्रान्ति पनि भनिन्छ । आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणीलगायतका ठाउँ तथा नदीनालामा माघ…

ओलीले शिलान्यास गरेको नमुना सदरमुकाममा अझै भौतिक पूर्वाधार निर्माण सुरु हुनसकेन

रामकुमार श्रेष्ठ - नवलपरासी । प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै दुई बर्ष अघि शिल्यान्यास गरेको नयाँ जिल्ला पूर्वी नवलपरासी अर्थात नवलपुर जिल्लाको नमुना सदरमुकाममा शिल्यान्यासको दुई बर्ष वितिसक्दा पनि अझै भौतिक पुर्वाधारहरु निर्माण…

चीनको प्रान्तमा नयाँ संक्रमण वृद्धी

एजेन्सी । चारवटा शहरमा लकडाउन, ठूलो परिमाणमा परीक्षण र संक्रमण रोक्ने प्रयासस्वरुप अन्य उपाय अपनाइए पनि चीनमा पछिल्ला पाँच महिनायता दैनिक कोरोना भाइरस संक्रमणमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ । धेरैजसो नयाँ बिरामीहरु राजधानी बेइजिङ नजिकै…

रेडियो दाउन्ने ११ औं बर्षमा

बर्दघाट । दाउन्ने सुचना तथा सहकारी सस्था लिमिटेडद्धारा सञ्चालित सामुदायिक रेडियो दाउन्ने १०३.४ मेगाहर्ज बर्दघाट पश्चिम नवलपरासीको १० औँ बार्षिक साधारण सभा तथा ५ औँ अधिबेशन मंगलबार शिवालय मन्दिर बर्दघाटको सहभाहलमा भएको छ । सस्थाका…

झरना साकोषले गर्यो ११ औं वार्षिक साधारण सभा

कावासोतीः गण्डकी प्रदेशका सांसद रोशनबहादुर गाहाले सहकारी संस्थाले अव उत्पादन र परिणाममुखी क्षेत्रमा लगानी बढाउँदै स्थानीयस्तरमै आयआर्जनका पक्षमा लाग्नुपर्ने बताएका छन् । आज मंगलवार कावासोती २ मा रहेको झरना बचत तथा ऋण सहकारी संस्थाको ११ औं…

नवलपरासीमा समाजवादी अभियानको गठन

संजय तिवारी - नवलपरासी, पुस २८ गते । देशमा राजनैतिक उथलपुथल भई रहेको वर्तमान अवश्थामा राजनैतिक वैचारिक छलफलका लागि भन्दै पश्चिम नवलरासीमा समाजवादी अभियान नेपाल गठन भएको छ । जिल्लाका विभिन्न स्थानबाट सहभागि भएका बुद्धीजिवीहरुको…

कक्षा ११ को पाठयक्रम अन्यौलता टुंग्याउन माग गर्दै कावासोतीमा प्रदर्शन

कावासोती । कक्षा ११ को पाठ्यक्रमको अन्यौलता तत्काल टुग्याउन माग गर्दै पूर्वी नवलपरासीको कावासोतीमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । सोमबार कावासोतीमा युथ काँग्रेसको नाममा विद्यार्थीहरुले पाठ्यक्रममा अन्यौलता हुँदा विद्यार्थीहरुको…

ऊर्जामन्त्री रायमाझीले गरे तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण

तनहुँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको आज स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् । सो अवसरमा तनहुँ हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक…

गैँडाको ‘केटी’ मृत फेला

नवलपरासी । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनमा गैँडाको बच्चा मृत फेला परेको छ । निकुञ्जअन्तर्गत नवलपरासी पूर्वको कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेणदेखा भन्ने स्थानमा करिब तीन…

प्रचण्ड शुरुदेखि नै पार्टी फुटाउन लागि परेः रायमाझी

नवलपरासी– नेकपा ओली समूहका स्थायी कमिटि सदस्य एवम् उर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले नेकपा अध्यक्ष प्रचण्ड शुरुदेखि नै पाटी फुटाउन लागेको आरोप लगाएका छन् । नवलपरासीपूर्व कावासोतीमा आइतबार अगुवा कार्यकर्ता भेलालाई…