ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
अवैध गर्भपतन गराउँदै कावासोतीका निजी मेडिकलहरु
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका भित्र रहेको निजी मेडिकलहरुले अवैध रुपमा गर्भपतन गराउने गरेको पाइएको छ ।
गतिपयले औषधी विक्रीको मात्र अनुमति लिएर स्वास्थ्य चेकअप गर्नेदेखि अवैध गर्भपतन गराउने सम्म गरेको पाइएको छ ।…
नवलपुरका अर्याल जेसीज राष्ट्रिय कार्यकारिणी उपाध्यक्षका मुख्य प्रतिष्पर्धी
नवलपुर। नेपाल जेसीजको वर्ष २०२१ को राष्ट्रिय महाधिवेशनका लागि चुनावी प्रचारप्रसार तीब्र बनेको छ । १८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवाहरुलाई मात्रै समेट्ने गरेको जेसीजमा एक वर्ष मात्रै कार्य समितिमा रहन पाउने प्रावधान छ ।
युवाहरुको…
गुणस्तरहिन खाद्य बेच्ने ऋद्धिसिद्धका सञ्चालक धरौटीमा छुटे
गोपी ज्ञवाली -
नवलपरासी । गुणस्तरहिन खाद्य सामान बेचेको ओरोपमा गिरफ्तार भएका पश्चिमा नवलपरासीको सदरमुकाम परासीका एक मिठाई ब्यापरी दुई लाख पचार हजार धरैटीमा छुटेका छन् ।
अखाद्य बस्तु मिलावट गरी मिठाई जन्य बस्तु विक्री वितरण गरेका पश्चिम…
विप्लव–वैद्य एकताको तयारी, प्रचण्डसँग असन्तुष्ट पूर्वमाओवादी नेताहरू पनि सक्रिय
नवलपुर- नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता घोषणा भएको साढे दुई वर्षपछि पुनः फुटको तयारीमा रहेकाबेला आफूलाई खास माओवादी बताउने साना पार्टीहरु एकताको तयारीमा लागेका छन् ।
साढे २ वर्षअघि मदन भण्डारी स्मृति दिवसका दिन नेकपा एमाले र…
शिव माविको ४७ औं बार्षिकोत्सव
कावासोती । शिक्षाको हवका रुपमा रहेको नवलपुरकै कावासोतीका शैक्षिक संस्थाहरुले अझ अब्बल बनाउनुपर्नेमा प्रदेश सांसद रोशनबहादुर गाहाले जोड दिएका छन् ।
कावासोतीको शिब माध्यमिक बिद्यालयको ४७ औं बार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा सांसद…
नवलपुरमा संक्रमितको संख्या २४१३ पुग्यो, सोमबार २ जना थपिए
नवलपुर । नवलपुरको पछिल्लो अद्यावधिक बिवरणमा कोभिड १९ का कुल संक्रमितको संख्या २ हजार ४ सय १३ पुगेको छ । सोमबार नवलपुरमा २ जना संक्रमित थपिएका छन् ।
यस्तै, जिल्लामा डिस्चार्ज हुनेको संख्या २ हजार २ सय ७८ पुगेको छ । जिल्लाभरबाट आज ५ जना…
कोरियाबासी नेपालीबाट न्यानो वितरण – भिडियो सहित
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं १, २, ३ र कावासोती १७ मा विपन्न वर्गका व्यक्तिहरुलाई न्यानो वितरण गरिएको छ ।
करिब ४५ घर विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको थियो ।
रोजगारीको शिलशिलामा कोरियामा रहँदै आएका…
कुमारवर्तीका विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान
नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका २ कोल्हुवास्थित कुमारवर्ती माविका विपन्न २५ बालबालिकाहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।
उक्त माविका प्राथमिक तहका बोेटे, माझी, मुसहर, थारु, दलित,समुदायका बेसहारा २५ बालबालिकाहरुलाई ५० हजारको…
नवलपुरमा यस बर्ष महको उत्पादन घट्ने
प्रतिकुल मौसमका कारण यस वर्ष नवलपुरमा महको उत्पादन घट्ने अनुमान गरिएको छ । केही दिन यता घाम नलाग्दा र अत्याधिक बढेको चिसोका कारण महको उत्पादन घट्न सक्ने कृषी ज्ञान केन्द्र सम्र्पक इकाइ कावासोतीको प्रक्षेपण छ ।…