भोलिसम्म किसानको खातामा रकम जम्मा नभए उद्योगीहरुलाई पक्राउ गछौँ : मन्त्री भट्ट

काठमाडौं, ३ पुस । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले भोलि शनिबारसम्म उखु किसानको खातामा रकम जम्मा नगरिदिए आइतबार देखि उद्योगीहरुलाई पक्राउ गर्ने बताउनु भएको छ । शुक्रबार उखु किसानहरुले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेको…

हुप्सेकोटमा समुदायमा सरकारी वकिल

नवलपरासी । समुदायमा हुने कानूनी समस्या, त्यसको उपचार र समाजमा कानुनको अबस्थाको पालना के कसरी भैरहेको छ भन्ने बिषयमा जिल्लाको हुप्सेकोट गाउँपालिकामा शुक्रबार समुदायमा सरकारी वकिल कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला सरकारी…

देवचुलीमा कार्यशाला गोष्ठी

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ९ मा शुक्रबार खानेपानी रणनैतिक योजना तर्जुमा कार्यशाला गोष्ठी भएको छ । कार्यक्रममा वडा भित्र दीगो खानेपानी तथा खानेपानीलाई आमअपभोक्ता समक्ष कसरी स्वच्छ र सरल रूपले पुप्याउन सकिन्छ ?…

छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

उदयपुरको त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका–११ का ४० वर्षीय बाबुलाई केही समययतादेखि पटक–पटक बलात्कार…

नवलपरासीको विनयी खोलाबाट १६ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ विनयी खोलाबाट १६ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार नदीमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा…

कावासोतीमा पत्रकारिता तालिम

पुर्वी नवलपरासी कावासोतीमा राष्ट्रिय दलित पत्रकार संघ नेपालको आयोजनामा ११ दिने आधारभुत पत्रकारिता तथा क्षमता विकास तालिम शुरु भएको छ । तालिमको बुधबार एक कार्यक्रमका बीच गण्डकी प्रदेश सभा सदस्य रोशन गाहा मगरले समुद्घाटन गर्नुभएको हो ।…

नवलपुरको सामुदायिक बनमा कांग्रेसको स्वघोषणा ! असहमति जनाउँदै बहुमत उपभोक्ताको हस्ताक्षर

नवलपुर। नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका ११ कुसुण्डेको सामुदायिक बनमा विवादकाबीच नेपाली कांग्रेसले विजयी भएको स्वघोषणा गरेको छ । शिक्षा, स्वास्थ्यदेखि बन, खानेपानी तथा सामुदायिक संघ संस्थाहरुमा राजनीतिक दलहरु हावी हुँदै गरहेकाबेला…

तमसरिया खानेपानीमा उपभोक्ताको तालाबन्दी, आर्थिक तथा प्रशासनिक अपारदर्शिताको आरोप

चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकामा रहेको तमसरीया तेस्रो साना शहरी खानेपानी तथा सरसफाई संस्थाको कार्यालयमा उपभोक्ताहरुले तालबन्दी गरिदिएका छन् । उपभोक्ताहरुलाई आर्थिक भार बोकाउने गरी खानेपानी महशुल निर्धारण गरिएको भन्दै…

शिवमन्दिर खानेपानीमा नेकपा र जनमुक्तिको प्यानल बिजयी

कावासोती  । पूर्वी नवलपरासीको शिवमन्दिर खानेपानी तथा सरसफाई उपभोक्ता सँस्था कावासोती १ को पाँचौँ अबिधेशनबाट जनमुक्ति र नेकपाको सँयुक्त प्यानल बिजयी भएको छ । बुधबार सम्पन्न निर्वाचनबाट राजकुमार घिमिरेको नेतृत्वको प्यानल बिजयी भएको शिव…

प्रधानमन्त्रीको राजीनामा माग्दै समाजवादी पार्टीद्वारा पोखरामा पुत्ला दहन

सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्। पोखराको चिप्लेढुङ्गाबाट बुधबार नाराबाजीसहित निस्केको समाजवादी पार्टीको जुलुस महेन्द्रपुलमा पुगेर…