नेपाली भूमिमा कल्भर्ट बनाउन भारतले रोक्यो

श्याम थापा - सुस्ता २४ मंसिर । हुलाकी सडक अन्तर्गत पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वार्ड न ६ कठहवा स्थित दशगज्जाको छेउमा निर्माण भइरहेकोे कल्भर्ट निर्माण कार्यलाई भारतले रोक लगाएको छ । प्रतापपुर गाउँपालिकाको बेलाटारी देखि कठहवा…

काठदाउरामा लगाइएको प्रतिवन्ध फुकुवा माग गर्दै प्रशास धर्ना

कावासोती । सरकारले काठदाउरा कटान, ओसार पोसार तथा विक्रि वितरणमा लगाएको प्रतिवन्ध फुकुवा गर्न माग गर्दै सामुदायिक वनका उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अगाडि धर्ना दिएका छन् । काठ दाउरा विक्रि…

पश्चिम नवलपरासीमा थप चार नयाँ संक्रमण थपिए, १६६ संक्रिय संक्रमित

मंसिर २४ । पश्चिम नवलपरासीमा बुधबार थप चार जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको रामग्राम नगरपालिकामा २ जना, सुनवल र बर्दघाट नगरपालकामा एक–एक जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको…

विश्वका शक्तिशाली महिलाको सूची सार्वजनिक

एजेन्सी । फोर्ब्सले मंगलबार विश्वभरका सबैभन्दा शक्तिशाली महिलाहरुको सूची सार्वजनिक गरेको छ । फोर्ब्सले १७औं पटक विश्वका शक्तिशाली महिलाको सूची सार्वजनिक गरेको हो । यसवर्षको शक्तिशाली महिलाहरुको सूचीमा जर्मन चान्सलर एन्जेला मर्केल…

पश्चिम नवलपरासी प्रहरीद्वारा साढे १० लाख बढीको अवैध सामान बरामद

मंसिर २४ । पश्चिम नवलपरासीको विभिन्न स्थानबाट प्रहरीले १० लाख ५१ हजार २ सय बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ३ लाख १३ हजार २ सय मुल्य बराबरको ५ सय २२ थान छालाको बेल्ट जिल्लाको सरावल गाउँपालिका वडा नम्बर ६…

प्रेस पास नवीकरण अब हुलाक कार्यालयबाटै

देशभर कार्यरत सञ्चारकर्मीहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण अबदेखि हुलाक कार्यालयहरुबाटै हुने भएको छ । केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज र सरल बनाउने उद्देश्यले सरकारले जिल्ला हुलाक कार्यालयलाई यस्तो अधिकार प्रत्यायोजन…

संघीय जनगणतन्त्रका लागि आन्दोलनको आँधिबेहरी सिर्जना गर्ने वैद्यको चेतावनी

- मधुकर थापा - उदयपुर । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य “किरण“ले वर्तमान राज्यसत्ताको विकल्प संघीय जनगणतन्त्र हो भन्नु भएको छ । बुधबार बिहान उदयपुरको सदरमुकाम गाईघाटमा क्रान्तिकारी पत्रकार महासंघ १ नम्बर प्रदेश…

भ्रष्टचार शून्य गराउनु पर्नेमा जोड 

कावासोती । अन्तराष्ट्रिय भ्रष्टचार विरुद्धको दिवसमा कावासोतीमा आयोजित कार्यक्रममा सहभागीहरुले भ्रष्टाचार बिरुद्धको आवाजलाई बुलन्द बनाई भ्रष्टचारलाई शून्यमा झार्नु पर्नेमा जोड दिएका छन् । बुधबार भ्रष्टचार बिरुद्ध नागरिक अभियान…

उखु किसानले मंसिर २८ देखि माइतीघरमा निर्णायक आन्दोलन गर्ने

चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन घोषणा गरेका छन् । उनीहरुले मंसिर २८ गतेदेखि माइतीघर मण्डलामा आन्दोलन थाल्ने उखु किसान संघर्ष समिति सर्लाहीका…

मन्त्रिपरिषदको निर्णय : पाँच वटा स्वास्थ्य संस्था प्रदेशमा हस्तान्तरण, ३ जना सचिवको सरुवा…

काठमाडौं, २४ मंसिर । सरकारले सरकारले स्थानीय तह अन्तर्गत रहेका बागमती प्रदेशका ५ वटा स्वास्थ्य संस्थालाई प्रदेश सरकार मातहतमा सारेको छ । मंसिर १८ गते बसेको मन्त्रिपरिषद बैठकले चरिकोट अस्पताल–दोलखा, मेथिनकोट अस्पताल–काभ्रेपलाञ्चोक र…