आज सगरमाथाको उचाइ सार्वजनिक हुँदै
सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक हुँदैछ । नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ आज मंगलबार सार्वजनिक गर्न लागिएको हो ।
चीन र नेपाल दुवै देशमा एकै पटक सगरमाथाको उचाइ…