देवचुलीको मेघापार्कमा कौडा खोल्ने ५ जना झण्डै ४ लाख नगद सहित पक्राउ
कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको मेघा पार्कमा कौडा खेलिरहेका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा देवचुली नगरपालिका १ का ३९ बर्षीय सुभासचन्द्र ओझा, चितवनको भरतपुर महानगरपालिका ११ निवासी ४० बर्षीय किरण…