शिक्षकलाइ भित्रै थुनेर विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी
२१ मंसिर । बाजुरा जिल्लाको वडिमालिका नगरपालिका वडा नं ७ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा विद्यार्थीले अाज विहान तालाबन्दी गरेका छन् ।
वडा नं ७ मा रहेको माध्यामिक विद्यालयमा नियमित पढाई नभएको भन्दै विद्यार्थीले आइतबार बिहान तालाबन्दी…