किशोरी बलात्कार र हत्या प्रयास आरोपमा प्रहरी जवान पक्राउ, घटना रहस्यमय

डोटीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेर हत्या प्रयास गरेको आरोप लागेका प्रहरी जवान पक्राउ परेका छन् । गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान सुशील सिंहलाई कैलालीको सहजपुरमा लुकेर बसेको अवस्थामा सोमबार राति पक्राउ…

क्रान्तिकारी पत्रकार महासंघका कोषाध्यक्ष रवी पाण्डे कोरोना मुक्त

१७ कार्तिक २०७७ काठमाडौं ।क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष एंव लुम्बिनी प्रदेश संयोजक रवि पाण्डे र धर्म पत्नी लक्ष्मी घिमिरेको १४ दिनको आइसोलेसनपछि कोरोना रिर्पाेट नेगेटिभ आएको छ । पत्रकारद्वय होम आइसोलेशनमा बस्दै आएका थिए…

पश्चिम नवलपरासीका जनप्रतिनिधिहरु चाडपर्वको नाममा लाखौं भत्ता बुझ्दै

गोपी ज्ञवाली - नवलपरासीे । देश कोरोना महामारीले आक्रान्त बनेको बेलामा पश्चिम नवलपरासीका स्थानिय तहका जनप्रतिनिधीहरुले लाखाँै रुपियाँ चाडपर्व भत्ता बुझेका छन । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सभामुख, प्रदेशसभा सदस्य…

गैंडाकोटका नगरप्रमुख छत्रराज पौडेललाई कोरोना पुष्टि

नवलपुर, १७ कात्तिक– नवलपुरको गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा भएको स्वाव परीक्षणमा नगर प्रमुख पौडेललाई संक्रमण पुष्टि भएको हो । नगर प्रमुख पौडेलका अनुसार सामान्य ज्वरो सहितको…

हुप्सेकोट गाउँपालिका २१ गतेसम्म बन्द

खगेन्द्र पराजुली- १६ कार्तिक, नवलपुर–नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्ष सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिएको छ । अध्यक्ष सहित गाउँपालिकाका ४ जना कर्मचारी संक्रमित भएपछि कार्तिक २१…

कोरोना संक्रमित पत्रकारको आइसोलेशन अनुभुति

सायद असोज १६ गते राति हुनुपर्छ जिऊमा तापक्रम बृद्धि भएको अनुभुति भयो । त्यति बेला ज्वरो एक सय डिग्री मात्र थियो । अर्काे दिन गोपाल पाण्डे दाईको मेडिकलमा गएर ज्वरो नापियो । त्यसबेला ज्वरो थिएन । सामान्य खोकी थियो । दाईले खोकीको सिरप…

कक्षा–१२ को परीक्षा समय डेढ घन्टा मात्रै, परीक्षार्थी संक्रमित भएमा निको भएपछि दिन पाइने

काठमाडौं- ९ मंसिरदेखि सुरु हुने कक्षा–१२ को परीक्षामा पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नको भार कम हुने भएको छ । अघिल्ला वर्षको मोडेलअनुसरण गर्दै डेढ घन्टामा हल हुने गरी प्रश्न सोध्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको छ …

खुट्टामा घाउ हुँदा आमामाथि बोक्सीको आरोप, छोराको कुटाइबाट गयो ज्यान

कात्तिक, जनकपुरधाम । भनिन्छ संसारमा सबैभन्दा नजिकको सम्बन्ध आमासँग हुन्छ । आफू भोकै बसेर भए पनि आफ्ना सन्तानलाई खुवाउने र मायाका साथ पालनपोषण गर्ने आमा नै हुन् । तर, तीनै आमालाई कतिपय सन्तानले हेलाको दृष्टिले हेर्छन् र हत्यासम्म गर्न…

एसएसपीलाई धम्की दिने विप्लव समूहको ललितपुर सेक्रेटरी पक्राउ

काठमाडौं- ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्की दिने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका एक नेतृ पक्राउ परेकी छन् । ललितपुर जिल्ला सेक्रेटरी सावित्रा अधिकारी (विदुषी)लाई प्रहरीले पक्राउ गरेको हो । ललितपुरमा आज…

बलिउड तथा साउथ चलचित्रकी सफल नायिका काजल अग्रवाल वैवाहिक जीवनमा बाँधिएकी छिन् । ।

बलिउड तथा साउथ चलचित्रकी सफल नायिका काजल अग्रवाल वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले प्रेमी गौतम किट्च्लुसँग विवाह गरेकी हुन् । काजलको विवाह मुम्बईको होटलमा भयो । कोरोना भाइरसको महामारीकाबीच सानो जमघट गर्दै काजलले विवाह गरिन् ।…