कालीगण्डकी कोरिडोरमा सुक्का पहिरो खस्दा नवलपुरका ५ जना मजदुरको निधन

रामकुमार श्रेष्ठ- नवलपरासी, १९ कात्तिक । पूर्वी नवलपरासीको बुलिङ्गटारमा पर्ने कालीगण्डकी कोरिडोरमा सुक्का पहिरो खसेर ५ जनाको निधन भएको भएको छ । बुधबार साँझ साढे पाँच बजेतिर कालिगण्डकी कोरिडोर अन्तरगतको पूर्वी नवलपरासीको बुलिङ्गटार…

हुप्सेकोटको झरना आन्तरिक पर्यटकका लागि लोकप्रिय बन्दै

कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ४ झरना टोलमा रहेको झरना आन्तरिक पर्यटकका लागि लोकप्रिय बनेको छ । यहाँ रहेको झरना पछिल्लो समय नवलपुरको कावासोती र हुप्सेकोटका युवायुवती तथा बालबालिकाबीच लोकप्रिय भएको हो । यहाँ…

घाँस काट्न जाँदा नवलपुरमा भिरबाट खसेर मृत्यु

नवलपुर । पूर्वी नवलपरासी (नवलपुर) मा बुधबार बिहान भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बुलिङटार गाउँपालिका ५ निवासी ३१ बर्षीया पिहिसरा सार्कीको भिरबाट लडेर मृत्यु भएको हो । बुधबार बिहान ६ः१५ बजेको समयमा लापाकको भिरमा घाँस…

कावासोतीमा एकै दिन ४७ जना संक्रमित थपिए

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा ४७ जना कोभिड १९ का नयाँ संक्रमित पहिचान भएका छन् । आइतबार कुमारी प्रस्तावित अस्पतालमा स्वाब संकलन गरिएका १६१ जना मध्ये ४७ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय…

यूएईका प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

दोहा- युनाइटेड अरब इमिरेट्स (यूएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । तस्वीर ट्वीटर मार्फत सार्वजनिक गर्दै उनले कोरोनाविरुद्धको खोप लगाएको जानकारी दिएका हुन् ।…

आईपीएलको प्लेअफमा पुग्ने चार टोलीको टुंगो

काठमाडौं- इण्डियन प्रिमियर लिग अन्तर्गत समूह चरणका खेलहरु सकिएसँगै प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ । गएराति सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सलाई १० विकेटले पराजित गरेसँगै हैदरावाद प्लेअफमा पुगेको हो । मुम्बईले दिएको १५०…

पूर्वसभामुख महराकी पत्नी सीताको कोरोना संक्रमणले निधन

काठमाडौँ- पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणले निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६:२५ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । दशैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ…

कावासोतीमा नगदसहित जुवाको खालबाट ९ जना पक्राउ

कावासोती । पूर्वी नवलपरासीको कावासोतीबाट नवलपुर प्रहरीले मंगलबार दिउँसो जुवाको खालबाट ९ जनालाई पक्राउ गरेको छ । कावासोती ३ माने चोकमा थामबहादुर गुरुङको घरमा तास खेलिरहेको अवस्थामा नवलपुर प्रहरीले ९२ हजार ७ सय ३५ रुपैयाँ नगद सहित ९…

साइबर ब्युरोले पक्राउ गर्न खोजिरहेका भिटेन उच्च अदालत पुगे

काठमाडौं, १८ कात्तिक । साइबर ब्युरोले पक्राउ गर्न पत्र पाएको एक सातापछि आफूलाई पक्राउ गर्ने आदेश रोक्का गरिपाउँ भन्र्दै र्‍यापर समिर घिसिङ भिटेन अदालत पुगेका छन् । भिटेन पक्राउ गर्ने आदेश राक्का गरिपाउँ भन्ने निवेदनसहित उच्च अदालत पाटन…

पेट्रोलियम पदार्थको आयात घट्यो

लकडाउन तथा कोरोनाका कारण आर्थिक गतिविधि न्यूनीकरण हुँदा पेट्रोलियम पदार्थको खपत तथा आयात घटेको छ।भान्सादेखि सडकसम्म उपभोग हुने पेट्रोलियमको आयात घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार खाना पकाउने ग्यास, पेट्रोल तथा डिजेलको आयात…