सञ्चारकर्मी बस्यालको निधन

शारदा झेडी मगर - कावासोतीका सञ्चारकर्मी राधा बस्यालको निधन भएको छ । मध्यविन्दु एफएम १०१ मेगाहर्जका कार्यक्रम प्रस्तोता राधा वस्यालको शुक्रवार निधन भएको छ । क्यान्सर रोगको उपचार गराउदै आएकी वस्यालको २८ बर्षको उमेर निधन भएको हो ।…

कक्षा १२ को परिक्षा नजिकको परीक्षा केन्द्र र होम सेन्टरमा गर्ने तयारी

काठमाडौं । चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । सङ्क्रमण कायमै रहेको अवस्थामा परीक्षा सञ्चालन हुने भएकोले परीक्षालाई सङ्क्रमणको…

टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २६ पुग्यो, ८०० बढी घाइते

एजेन्सी- टर्की र ग्रीसको सीमावर्ती क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ । ८०० भन्दा बढी घाइते भएका छन् । टर्कीको एजियन तटीय क्षेत्र तथा ग्रीसको उत्तरी क्षेत्रमा रहेको सामोस आइल्याण्ड नजिक केन्द्रविन्दु…

दलित पुरुषलाई जिउँदै जलाइयो

भारतको उत्तर प्रदेशको एक गाउँमा एक जना दलित पुरुषलाई जिउँदै जलाइएको छ। अमेठीको बन्डुहिया गाउँकी ग्राम प्रधान छोट्काका पति अर्जुन कोरीलाई गाउँका केही युवाहरूले पैसाको विषयमा विवाद हुँदा बिहीबार जलाएका थिए। घटनापछि उनको प्राथमिक…

थप ३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ९८९ जनाको परीक्षण हुँदा २ हजार १५६ पुरुष र १ हजार ३६१ महिला गरी ३ हजार ५१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

बुवाले गराइदिए छोराको चौरासी पूजा

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का एक बुवाले छोराको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन्। बुवाले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ। सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा…

देवचुलीलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन स्थानीय लागि पर्दै

बिबेक भण्डारी - रजहर । नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर २ सुन्दरबस्तीलार्ई धार्मक पर्यटकीय क्षेत्र बनाउन स्थानीय लागि परेका छन । वडा नम्बर २ का स्थानियहरुले वडालाई धार्मिक पर्यटकीय स्थल बनाउन उक्त क्षेत्रमा आकर्षक मन्दिर…

भटौलियामा स्वास्थ्य चौकी भवनको शिलन्यास

पप्पु रेग्मी - बर्दघाट । बर्दघाट नगरपालिकाको वडा नम्बर १२ भटौलिया बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा स्वास्थ्य चौकी भवनको शिलन्यास गरिएको छ । लुम्विनी प्रदेशका प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले विहिवार एक कार्यक्रमका वीच…

घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बिहिबार सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५…

कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन्। केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि कार्तिक १७ गतेका लागि देउवाले शीर्षस्थ नेताहरुसँग छलफल गर्न बैठक बोलाएका हुन्। नेपाली…