नवलपुरमा गैडाको आक्रमणबाट एक जनाको मृत्यु
रामकुमार श्रेष्ठ -
नवलपरासी, १६ कात्तिक । पूर्वी नवलपरासीमा गैडाको आक्रमणमा परी एक जनाको निधन भएको छ ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका १७ कुलेनी निवासी ६५ बर्षीय जंगिलाल मुखियालाई आफ्नै बारीमा गएको बेला गैडाले आक्रमण गरेको ईलाका…