नवलपुरमा ट्राफिक प्रहरीको चालकसँग १ मिनेट

ट्राफिक प्रहरी कार्यालय नवलपुरले राजमार्ग तथा शहरी क्षेत्रमा संचालन हुने गरी “चालकसँग १ मिनेट कार्यक्रम” शुरु गरेको छ । लकडाउन खुकुलो हुँदा सडकमा सवारी साधनको संख्या बृद्धि भएसँगै सवारी दुर्घटना बढ्न सक्ने संभावनालाई ध्यानदिँदै…

कृषकलाई दुधको क्यान वितरण

चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ९ का कृषकहरुलाई दूधको क्यान वितरण गरिएको छ । वडा भित्रका ८ वटा दुग्ध कृषक समूहका १३५ कृषकलाई आज क्यान वितरण गरिएको हो । कोरियन संस्था कोइकाको आर्थिक सहयोगमा १० लिटर क्षमताको…

नारायणी पब्लिक कलेजले लियो आफ्नै फुटसल ग्राउण्डमा कक्षा ११ को परीक्षा – फोटो फिचर

चितवन, कार्तिक २२ ।  राष्ट्रिय परिक्षा बोर्डको निर्देशिका र हिसान चितवनको निर्णय अनुसार नारायणी पब्लिक कलेज चितवनले आइतबारदेखि कक्षा ११ को परीक्षा संचालन गरेको छ । कक्षा ११ का ४ सय ५२ जना बिद्यार्थीहरुलाई कलेजले बिहानी तथा दिवा सिफ्टमा…

निति बने पनि कार्यान्वयन नहुँदा संञ्चारकर्मीहरु मर्कामा

गोपी ज्ञवाली - नवलपरासी । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष एवम् प्रेस काउन्सिल नेपाल सदस्य गोविन्द आचार्यले संचारको विषयमा निती बनेको भए पनि कार्यान्वयन नहुँदा संचारकर्मीहरु र संचारगृह मर्कामा परेको बताएका छन् । अध्यक्ष…

मृत दाजुभाईको शव उठाईयो – भिडियो सहित

प्रेम क्षेत्री - कार्तिक २०, गैंडाकोट । गैंडाकोट ३ मा मृत भेटिएका दाजुभाईको शव घटनास्थलबाट प्रहरीले मुचुल्का पछि उठाएको छ । परिवारजन, जनप्रतिनिधि, स्थानीयको रोहोवरमा प्रहरीले मुचुल्कापछि शव उठाएको हो । शव अहिले पोष्टमार्टमका लागि…

होङसी सिमेन्टको टिप्पर दुर्घटनामा परी दुई जनाको निधन

कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ३ भुटुके डाँडा सल्लाघारीको भित्री सडक खण्डमा होङसी सिमेन्ट कम्पनीबाट पाल्पाको ज्यामिरे भुटुके तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ००७५ नम्बरको खाली टिप्पर दुर्घटना हुँदा दुई जनाको घटना…

कावासोती नगरपालिका ४ जना कर्मचारीमा कोरोना देखिएपछि कावासोती नगरपालिका बन्द

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका ४ जना कर्मचारीमा कोरोना (कोभिड १९) पोजेटिभ देखिएपछि कावासोती नगरपालिका ७ दिनको लागि बन्द गरिएको छ । कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीका अनुसार कातिक २० गतेदेखि २६…

चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको माउ र बच्चा मृत फेला

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन् । निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी…

३८ वर्ष पाडा काटेर कालिज पाल्न शुरु

पूर्वी नवलपरासीको कावासोतीका ७३ वर्षीय मित्रलाल श्रेष्ठले पाडाको मासु काट्न छाडेको झण्डै ६ महिना भयो । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले लकडाउन गरेपछि श्रेष्ठले पाडा काटेर बेच्ने पेशा छाडे । ‘३८ वर्ष भन्दा बढी मैले पाडा…

दुई दिनदेखि हराइ रहेका गैडाकोटका दुई जना युवा मृतअवस्थामा फेला

केशब तिवारी - गैडाकोट । पूर्वी नवलपरासीको गैडाकोटबाट दुई दिनदेखि हराई रहेका दुई जना युवा मृत अवस्थामा फेला परेका छन् । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका २ निवासी २६ बर्षीय विजयबाबु पौडेल र २१ बर्षीय संगम पौडेल बुधबार मृत अवस्थामा…