डब्लुएचओले भन्यो : कोरोना संक्रमण रोक्न अब लकडाउन गर्नुपर्दैन
न्यूयोर्क– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना महामारीको नियन्त्रणका लागि अब लकडाउन गर्नुनपर्ने जनाएको छ ।
पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरूमा दोस्रो चरणको लहर देखा परेपछि ती देशहरूमा फेरि प्रतिबन्धहरू…