क्रान्तिकारी पत्रकार महासंघका कोषाध्यक्ष पाण्डेलाई कोरोना
नवलपरासी। पश्चिम नवलपरासी बर्दघाट–४ शान्तिनगरस्थित पत्रकार रवि पाण्डेय र लक्ष्मी घिमिरेलाई कोरोना संक्रमण भएको छ । उहाँहरु श्रीमान श्रीमति दुवै जना होम आइसोलेशनमा हुनुहुन्छ ।
जिल्लाकैै पहिलो दैनिक पत्रिका बर्दघाट पोष्ट दैनिक , स्थानीय…