‘एकपटक नाङ्गो फोटो पठाउनुस्’ भन्दै फोन आउला है !

काठमाडौं । प्रविधिको दुरुपयोग गर्दै फेशबुक मार्फत अश्लील फोटो माग्नेहरुप्रति सचेत रहन प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले आग्रह गरेको छ । केही व्यक्तिले विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नक्कली आइडी बनाएर कल गर्दै ‘म…

नवज्योति महिला सहकारीले थाल्यो आफ्नै भवनबाट सेवा आरम्भ

पूर्वी नवलपरासीको कावासोतीस्थित नवज्योति महिला सहकारी संस्थाले आजदेखि आफ्नै भवनबाट सेवा आरम्भ गरेको छ । कावासोती नगरपालिका ८ थकालीचोकमा कार्यालय रहेको यो सहकारीले सोही वडाको ज्ञानोदय स्कुल नजिक आफ्नै भवनबाट सेवा आरम्भ गरेको हो ।…

होङसी सिमेन्ट उद्योगका लागि विद्युत पुर्याउन भन्दै ५६ सय रुख काटिदै

होङसी शिवम् सिमेन्ट उद्योगमा आवश्यक विद्युत पुर्याउनका लागि निर्माधिन रहेको बर्दघाट–सर्दी १३२ केवि प्रसारण लाईनका लागि बनाईएका टावर । गोपी ज्ञवाली - नवलपरासी । नवलपरासीको सर्दीमा संचालनमा रहेको होङसी शिवम् सिमेन्ट उद्योगमा…

बाँदरलाई हानेको गोली लागेर वृद्धको मृत्यु

प्युठानमा बाँदर धपाउन खोज्दा हानेको बन्दुकको गोली लाग्दा सोमबार एक वृद्धको मृत्यु भएको छ । घटनामा नौवहिनी गाउँपालिका ५, डामकोट बस्ने ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही ठाउँका ३४ वर्षीय हेमलाल…

सिरियामा हवाई हमला: ५० जनाको मृत्यु

सिरियाको इदलिव प्रान्तमा भएको हवाई हमलामा ५० जनाको ज्यान गएको छ । रुसी सेनाले गरेको हमलामा टर्की समर्थित लडाकुहरु मारिएका हुन् । सिरियामा रहेको फायलक अल शाम नामक लडाकु समुहलाई निशाना बनाइ गरिएको हमलामा कयौं लडाकु घाइते भएका छन् । टर्की र…

अमेरिकामा ८९ लाखभन्दा बढीमा संक्रमण

अमेरिकामा कोरोना संक्रमितको संख्या ८९ लाख नाघेको छ । मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६९ हजार ८४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ८९ लाख ६२ हजार ७८३ पुगेको छ…

बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले दिएको जानकारी अनुसार एक महिला र अर्का एक पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । कात्तिक १० गते स्वास्थ्यमा…

भरतपुर अस्पतालमा कोरोना संक्रमित पुरूषको मृत्यु

चितवन- चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । कात्तिक ५ गते श्वासप्रश्वासमा…

डब्लुएचओले भन्यो : कोरोना संक्रमण रोक्न अब लकडाउन गर्नुपर्दैन

न्यूयोर्क– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना महामारीको नियन्त्रणका लागि अब लकडाउन गर्नुनपर्ने जनाएको छ । पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरूमा दोस्रो चरणको लहर देखा परेपछि ती देशहरूमा फेरि प्रतिबन्धहरू…

मान्यजनबाट आज पनि टीका लगाइँदै, कोरोनाले चहलपहल कम

काठमाडौँ- मान्यजनका हातबाट आज पनि दशैँको टीका र जमरा लगाउने क्रम जारी छ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ । हिजो…