तुलसीपुर १३का वडा अध्यक्षको निधन

दाङ ।  दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३का वडाध्यक्ष डम्मरबहादुर न्यौंपानेको निधन भएको छ । ६५ बर्षीय न्यौंपानेको शुक्रवार विहान साढे ९ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले…

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमाइलो यात्रा रहला । प्रतिस्पर्धात्मक कार्यमा सफलता हात पर्ला । सन्तान सुखपनि मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अरूले सापटी लगेको…

नारायणीमा गैंडा मृत फेला

नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको हो । डुङ्गा गस्ती टोलीले बुधबार अपराह्न अन्दाजी १५ वर्षीय गैंडा मृत अवस्थामा फेला पारेको उनले…

कक्षा १२ को परीक्षाको टुंगो एक साताभित्रै, रोकिएका सबै परीक्षा सञ्चालनको तयारी

विद्यालय तथा विश्वविद्यालय तहका स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने भएका छन् । सरकारले शैक्षिक संस्थाका स्थगित परीक्षा सञ्चालन गर्न बाटो खुला गरेपछि विद्यार्थीका स्थगित परीक्षा हुने बाटो अब खुलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि…

नवलपुरमा आफ्नै दाजुले गरे ७ बर्षीया बहिनीलाई बलात्कार, बालिकाको अवस्था गम्भीर 

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटमा ७ बर्षीया बालिका आफ्नै दाजुबाट बलात्कृत भएकी छिन् । १४ बर्षीय दाजुले आफ्नै ७ बर्षीया बहिनीलाई दिउँसो घर कोही नभएको बेला बलात्कार गरेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।…

पत्रकारलाई अमर्यादित व्यवहार गर्ने ट्याक्टर उपसमितिलाई कारवाहीको माग

कावासोती । नदी दोहनको समाचारको विषयलाई लिएर नवलपुर ट्याक्टर समिति अन्र्तगतको कावासोती उपसमितिले यस बिषयमा समाचार लख्ने पत्रकारद्वय शालिकराम कोइराला र रामकुमार श्रेष्ठलाई गरेको व्यवहार प्रति नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासीको गम्भीर…

नवलपुरका हाटबजार खुल्यो

कोरोना संक्रमणको जोखिमका कारण बन्द ७ महिनादेखि बन्द रहेका पूर्वी नवलपरासीका हाटबजारहरु खुल्न थालेका छन् । संक्रमणको जोखिमकाबीच अन्य क्षेत्रहरु खुल्ला गरिएपछि सानो लगानीका हाटबजार ब्यवसायीहरुले पनि बजार खोल्न थालेका हुन् । विद्यालय,…

चाडपर्व नजिकिए संगै नवलपुरमा बजार अनुगमन सुरु

-बिबेक भण्डारी, नवलपुर चाडपर्व नजिकीए संगै नवलपुरमा बजार अनुगमन सुरु भएको छ । मंगलवार घरेलु तथा साना उद्योग कार्यलय नवलपुर,नवलपुर उद्योग बाणिज्य संघ र जिल्ला प्रशासन कार्यलय नवलपुर लगायतको सहभागितामा विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर ६…

नवलपरासीमा २ पिकप गाडी १ मोटरसाइकल सहित २२ लाख ८० हजार बराबरको मालसामान नियन्त्रण

-संजय कुशवाहा / नवलपरासी पश्चिम नवलपरासीको विभिन्न ठाउँहरुबाट अबैध सामना अोसार पसारमा संलग्नमा २ वटा पिकप गाडी र १ मोटरसाइकल सहित २२ लाख ७९ हजार ९ सय मूल्य बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बिहान पाल्हिनन्दन…

चितवनमा थप २ को कोरोनाबाट मृत्यु

चितवन, २० असोज । चितवनमा आज (मंगलबार) साँझ थप दुई कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर–१० का ६१ वर्षीय पुरुषको आज साँझ ६ः३० बजे मृत्यु भएको हो । अस्पतालका निर्देशक डा दयाराम लम्सालले यही असोज…