सुनवलमा कृषकहरुलाई कृषि तथा पशुपंक्षी तालिम

गोपी ज्ञवाली - नवलपरासी । पश्चिम नवलपरासीको सुनवल स्थित एउटा कृषि सहकारी संस्थाले कृषकहरुलाई कृषि तथा पशुपंक्षी पालन सम्बन्धि प्राविधिक तालिम दिएको छ । सुनवल स्थित दियालो कृषि सहकारी संस्थाले सुनवल क्षेत्रका ७५ जना किसानहरुलाई…

नवलपुरको गैडाकोटमा कोरोनाका कारण एक जनाको निधन, नवलपुरमा मृतकको संख्या ९ पुग्यो

नवलपरासी । पूर्वी नवलपरासीमा शुक्रबार एक जनाको कोरोना भाइरसका कारण निधन भएको छ । पूर्वी नवलपरासीको गैडाकोट ८ निवासी ३६ बर्षीय पुरुषको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा निधन भएको हो ।…

कावासोतीमा बलात्कारी बाबुलाई जन्मकैद

नारायण शर्मा - नवलपरासी — १३ वर्षीय छोरीलाई पटक-पटक बलात्कार गर्ने बाबुलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले छोरी बलात्कार गरेको अभियोगमा ४० वर्षका बाबुलाई जन्मकैद र ५० हजार जरिवाना गरेको…

लुम्बिनी प्रदेश सभाका सभामुखलाई कोरोना संक्रमण

लुम्बिनी प्रदेश सभाका सभामुख पूर्ण बहादुर घर्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सभामुखका स्वकीय सचिव ध्रुव विक्रम वलीले सामाजिक सञ्जालमार्फत् सभामुख घर्तीलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। सभामुख घर्तीलाई सामान्य रुघाखोकी…

नेपालमा कोरोनाः संक्रमितको संख्या एक लाख नाघ्यो, मृतकको संख्या ६०० पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या एक लाख ६७६ पुगेको छ । हाल देशभर २७ हजार ५३ जना…

कालिका नगरपालिकाका अति बिपन्न ६२ परीवारलाइ रमेश कार्कीको राहत बितरण

चितवन । चितवनको कालिका नगरपालिका क्षेत्रमा बसोवास गर्ने अति विपन्न समुदायलाई आज खाधान्न सामाग्री हस्तान्तरण गरिएको छ । चितवन कालिका नगरपालिका वडा नम्वर १ लंकालाईन घर भई हाल भारतीय सेनामा कार्यरत अन्तराष्ट्रिय तेक्वान्दो खेलाडी रमेश…

सुनको भाउ ९ सयले बढ्याे

शुक्रबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज तोलाको ९४ हजार ८ सय रुपैयाँ कारोबार भइरहेकाे छ । बिहीबार २ सय रुपैयाँले घटेर ९३ हजार ९ सयमा काराेबार भएकाे थियाे । यस्तै चाँदीको भाउ पनि आज…

नवलपुरमा फेरि अर्को बलात्कारको घटना, दिदीको घर सुत्न जाँदै गर्दा बाटोमै छिमेकीले गरे १६ बर्षीया…

नवलपुर । पूर्वी नवलपरासीमा दाजुले आफ्नै बहिनीलाई जबरजस्ती करणी गरेको घटना सेलाउन नपाउँदै फेरि अर्की बालिका बलात्कृत भएकी छिन् ।  कावासोती नगरपालिकामा विहीबार राति ८ बजेतिर दिदीको घर सुत्न गएको बेला २६ बर्षीय मनबहादुर मुसहरले बलात्कार…

बर्दघाट नगरपालिकाले महिला स्वास्थ्य स्वयम सेविकाले अवकाश पाउँदा २ लाख उपदान दिने

पप्पु रेग्मी, बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आफ्नो नगरपालिका भित्र रहेका महिला स्वास्थ्य स्वयम् सेविकाहरुले अवकास पाउँदा २ लाख उपदान दिने भएको छ । बर्दघाट नगरपालिकाले आयोजना गरेको प्रसुती सेवा सम्बन्धी अभिमुखीकरण…

नवलपरासीमा माछा मार्न जाँदा गोहीको आक्रमणबाट घाइते

कावासोती । पूर्वी नवलपरासीमा नारायणी नदीमा माछा मार्न जाँदा गोहीको आक्रमणमा परी एक जना गम्भीर घाइते भएका छन् । नवलपरासीको मध्यविन्दु नगरपालिका ६ नयाँ बस्ती निवास २८ बर्षीय लालबहादुर बोटे नारायणी नदीमा माछा मार्न जाँदा गोहीको आक्रमणमा…