आज २०७७ असोज २१ गते बुधबारको राशिफल

ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ- मेष – चु, चे, चो, ला, लि,…

धादिङका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

धादिङमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। नेत्रावती डब्जोङ गाउँपालिका­५ स्थित बेतिनीमा स्वराज ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। https://www.youtube.com/watch?v=wvNjxjR2ke8 मृत्यु…

प्रदेश ५ को राजधानी दाङ दुईतिहाईले पारित

बुटवल-प्रदेश ५ को स्थायी राजधानी दाङ प्रदेश सभाले पारित गरेको छ। प्रदेश सभाको दुईतिहाई मतले राजधानी दाङ तोकेको हो। राजधानी दाङको पक्षमा ६९ मत आएको छ भने १३ मत आएको छ। भालुवाङ लुम्बिनी प्रदेशको संगमस्थल बन्‍नेछ: मुख्यमन्त्री पोखरेल…

पत्रकारसँग आक्रामक बन्दै कावासोतीका ट्याक्टर व्यवसायी, पत्रकारको खेत जोत्ने ट्याक्टरलाई १५ हजार…

सविता थापा - नवलपुर । पूर्वी नवलपरासीको कावासोतीका ट्याक्टर व्यवसायीहरु कावासोतीका पत्रकारहरुसँग आक्रामक रुपमा प्रस्तुत भएका छन् । नदीदोहनका सामाचार लेखेको, पत्रकारहरुले सुराकी गरेर ट्याक्टर समाइदिएको, समाचार लेख्दा शिर्षक बंग्याएर…

कावासोतीको कालीगण्डकी अस्पताल र सञ्चो मेडिकलले अनुमति नलिई आरडिटी परीक्षण गरेको प्रमाणित

कावासोती । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले कावासोती नगरपालिका भित्र रहेका मेडिकल तथा अस्पतालहरुमा अनुगमन गरेको छ । कावासोतीमा रहेका मेडिकल तथा अस्पतालहरुले अनुमति वेगर आरडिटी परीक्षण गरेको घटना बाहिर आएपछि अनुगमन गरिएको जिल्ला स्वास्थ्य…

कावासोतीमा एक जना कोरोना संक्रमितको निधन

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा एक जना कोरोना संक्रमित महिलाको निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत कावासोती नगरपालिका वडा नम्बर ५ कि ७७ वर्षिया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।…

गुल्मीमा छोराद्वारा बाबुको हत्या

गत राति गुल्मीको इस्मामा छोराको आक्रमणबाट बाबुको ज्यान गएको छ । इस्मा गाउँपालिका वडा नम्बर ४ दोहली बाझ टोलका ६० वर्षीय दिलबहादुर बस्नेतलाई उनकै छोरा अनिल बद्नेतले धारिलो हतियारले आक्रमण गर्दा ज्यान गएको हो । मरणासन्न अवस्थामा रहेका…

बलात्कारपछि विष खुवाएर मार्ने पक्राउ

काठमाडौं । किशोरीलाई बलात्कारपछि विष खुवाएर हत्या गर्ने पक्राउ परेका छन् । मोरङ ग्रामथान गाउँपालिका–१ लखनतरी बस्ने ३० वर्षीय बिकास कुमार खाँलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । २०७६ फागुन २२ गते ईटहरी उममहानगरपालिका–२ तालतलैया पार्कको…

कोरोनामुक्त भएका ३३ जनाले गरे प्लाज्मा दान

नवलपरासी — कोरोना संक्रमणबाट मुक्त भएका ३३ जनाले एउटै थलोमा रक्तदान गरेका छन् । नेपाली कांग्रेस कोभिड–१९ अनुगमन जिल्ला समितिद्वारा सोमबार कावासोतीमा आयोजित कार्यक्रममा ३ महिलासहित ३३ जनाले प्लाज्मा दान (रक्तदान ) गरेका हुन् । कोराना…

प्रदेश ५ को प्रदेश सभा बैठक भोलिसम्म स्थगित

विपक्षी दल नेपाली कांग्रेसको विरोधका बीच चलेको प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक स्थगित भएको छ। सभामुख पूर्ण घर्तीमगरले मंगलबार दिउँसो १२ बजे  बस्ने गरी आजको बैठक स्थगित गरेका हुन्। आजको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री…