नवलपुरका हाटबजार खुल्न थालेः नगरपालिका भन्छ – खुल्न दिँदैनौं

कोरोना संक्रमणको जोखिमका कारण ७ महिनादेखि बन्द रहेका पूर्वी नवलपरासीका हाटबजारहरु खुल्न थालेका छन् । संक्रमणको जोखिमकाबीच अन्य क्षेत्रहरु खुल्ला गरिएपछि सानो लगानीका हाटबजार ब्यवसायीहरुले पनि बजार खोल्न थालेका हुन् । पूर्वी नवलपरासीको…

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

झापास्थित कमल गाउँपालिका– २ का ३४ वर्षीय रामजी थापाले २४ वर्षीया श्रीमती रिता थापाको हत्या गरेका छन् । रामजीले घरायसी विवादका क्रममा खुकुरी प्रहार गरी शनिबार साँझ श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी…

ओली-प्रचण्डबीच भागबण्डा नमिल्दा मन्त्रीमण्डल पुनर्गठन स्थगित

काठमाडौं, २५ असाेज । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक भागवण्डाको कारण मन्त्रीमण्डल पुनर्गठनको प्रक्रिया दशैंसम्मका लागि स्थगित भएको छ । तीन साताअघि बसेको सचिवालय बैठकले सरकारको कामलाई थप प्रभावकारी बनाउन…

आईपीएल : चेन्‍नइमाथि बैंगलोरकाे जित

एजेन्सी, २५ असाेज । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले चेन्‍नइ सुपर किङ्सलाई ३७ रनले पराजित गरेको छ । बैंगलोरले जितका लागि दिएको १७० रनको लक्ष्य पछएको चेन्‍नइले निर्धारित २० ओभरमा ८ विकेट…

स्थानीय तहमा भ्रष्टचारी मौलायोः क्रान्तिकारी माओवादी

परासी । मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला संगठन समिति पश्चिम नवलपरासीले स्थानीय तहमा भष्ट्रचार भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला सेक्रेटरी चोलाले शनिवार जारी गरेको बिज्ञप्तिमा कोभिड महामारीको…

आइपीएलमा कोलकाताको चौथो जित

एजेन्सी- यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले चौथो जित निकालेको छ । आबुधाबीमा शनिबार भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई २ रनले पराजित गर्दै कोलकाताले चौथो जित निकालेको हो । शेख जायद क्रिकेट…

डा. केसीसँग मध्यरातमा भयो ८ बुँदे सहमति, आइतबार बिहान अनसन तोड्ने

काठमाडौं– चिकित्सा शिक्षा सुधार लगायतको माग राख्दै अनसनमा बसेका डा गोविन्द केसीसँगै शनिबार मध्यरातमा ८ बुँदे सहमति भएको छ । सरकारको तर्फबाट शिक्षा सचिव गोपीनाथ मैनाली र डा केसीबीच अनसन स्थलमै ८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो…

नवलपुरमा ४ जना जुवाडे एक लाख ५८ हजार सहित पक्राउ

कावासोती । पूर्वी नवलपरासीमा गएराति एक लाख ५८ हजार रुपैयाँ सहित ४ जना जुवाडे पक्राउ परेको छ । मध्यविन्दु नगरपालिकाको कोल्हुवाबाट गएराति प्रहरीले १ लाख ५८ हजार रुपैयाँ सहित ४ जना जुवाडेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय…

आज २०७७ असोज २५ गते आइतबारको राशिफल

आज २०७७ असोज २५ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-…

कावासोतीमा बलात्कारका घटनाविरुद्ध आँखामा कालो पट्टी

पूर्वी नवलपरासीमा बलात्कारका घटनाविरुद्ध युवाहरु आन्दोलित भएका छन् । केही दिनयता नवलपुरमा एकपछि अर्को बलात्कारका घटनाहरु सार्वजनिक भएपछि युवाहरु आन्दोलित भएका हुन् । नवलपरासी पूर्व कावासोतीमा आज युवाहरुले बलात्कारका घटनाविरुद्ध आँखामा…