कावासोतीमा नगरका कोपिला साहित्यिक पत्रिका बिमोचन
प्रेम न्यौपाने, कावासोती । नगरका कोपिला नामक साहित्यिक पत्रिकाको मंगलबार कावासोतीमा बिमोचन गरिएको छ । कावासोती नगरपालिका शिक्षा शाखाद्वारा प्रकाशित पत्रिकाको एक समारोहका बीच बिमोचन गरिएको हो ।
कावासोती नगरपालिकाका नगरप्रमुख एवं…