माओवादीले कावासोतीमा संविधान जलायो

मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी नवलपुरले आज कावासोतीमा नेपालको संविधान जलाएको छ । यो संविधानले जनताको अधिकार सुनिश्चित गर्न नसकेको भन्दै उनीहरुले संविधान जलाएका हुन्। https://www.youtube.com/watch?v=Im0nB53alrk…

देवचुली नगरपालिकामा थपिए एकै दिन ३३ नयाँ संक्रमित

देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा शुक्रबार एकै दिन ३३ जना कोभिड १९ का नयाँ संक्रमित थपिएका छन् । देवचुलीमा स्वाव संकलन गरि परीक्षणका लागि पठाइएका ९७ जनामा ३३ जनामा पोजेटिभ देखिएको एक जनाको रिपोर्ट आउन बाँकी रहेको र बाँकी सबैका…

विप्लवको नवलपुर भर वालपेन्टिङ

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नवलपुरले जिल्लाभर वाल पेन्टिङ कार्य सम्पन्न गरेको छ। जिल्लाको १७० भन्दा बढी स्थानमा वाल पेन्टिङ गरिएको उक्त पार्टीले जनाएको छ। उक्त पार्टीको गाउँ-टोल अभियान अन्तर्गतको भेटघाटमा उक्त…

बगाई ल्याएको दाउरा झिक्ने क्रममा खोलाले बगाई बाबाछोरी वेपत्ता

कावासोती । पूर्वी नवलपरासीको अरुणखोलामा बाढीले बगाई ल्याएको दाउरा झिक्ने क्रममा एक जना वेपत्ता भएका छन् । मध्यविन्दु नगरपालिका १५ र १२ को सिमानामा पर्ने अरुणखोलाले बगाई ल्याएको दाउरा झिक्ने क्रममा बाबाआमा छोरी ३ जनालाई बगाएकोमा बाबाछोरी…

कावासोतीमा दुई स्वास्थ्यकर्मी सहित १५ जनामा संक्रमण पुष्टि, अठ्ठाइसविगाहाको स्वास्थ्यचौकी शिल

कावासोती । शुक्रबार कावासोतीमा २ जना स्वास्थ्यकर्मी सहित १५ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । कावासोती स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाका अनुसार कावासोती ३ अठ्ठाइविगाहामा काम गर्ने कावासोती २ निवासी एक जना स्वास्थ्यकर्मी र…

शुक्रबार नवलपुरमा ५६ जनाले जिते कोरोना

नवलपुरमा शुक्रबार कोभिड १९ का ५६ जना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । रजहर प्राकृतिक चिकित्सालयमा उपचाररतमध्ये ५६ जना निको भएपछि शुक्रबार विदाई गरिएको अस्पतालले जनाएको छ ।…

नवलपुरका एक जना संक्रमितको भरतपुरमा निधन

पूर्वी नवलपरासीका एक जना कोरोना संक्रमितको निधन भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत एक संक्रमित पुरुषको निधन भएको हो । अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालका अनुसार नवलपुरको देवचुली नगरपालिका वडा नं. ११ निवासी ३१ वर्षिय पुरुषको…

मुग्लिन–नारायणगढ सडक आज पनि अबरुद्ध

चितवन । पहिरोका कारण मुग्लिन–नारायणगढ सडक आज पनि अवरुद्ध भएको छ । आज बिहान करिब ५ः४० बजेतिर सडकखण्डको ठाउँ–ठाउँमा पहिरो झरेका कारण यातायात अबरुद्ध भएको हो । चितवन भरतपुर–२९ स्थित चौधकिलो, सत्रकिलो, घुमाउने लगायतका स्थानमा पहिरो खसको…

चितवनमा थप ८ जना कोरोना संक्रमित थपिए

चितवनमा थप ८ जनामा कोभिड १९ संक्रमण देखिएको छ। बिहिवार रातिसम्म भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालमा गरिएको थप १ सय ९१ वटा परीक्षणमा ८ जनामा संक्रमण पुष्टी भएको छ। बाँकी १ सय ८३ वटा नमुनामा भने नेगेटीभ आएको प्रयोगशाला प्रमुख डाक्टर नीतु…

नेकपा सचिवालय बैठक आइतबारलाई सर्‍यो

नेकपा (नेपाल कम्युनिस्ट पार्टी) को आज बोलाइएको सचिवालय बैठक सरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको तयारी नपुगेको कारण बैठक असोज ४ गते आइतबारका लागि सरेको बताइएको छ । बैठक आइतबार ११ बजेका लागि बोलाइएको छ ।…