प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील

भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभिन्न स्थानको तीन वटा पसलमा सील गर्दै त्यसका सञ्चालकलाई…

कावासोतीमा धारिलो हतियारले आफ्नै घाँटी काटी आत्महत्या

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा एक जना पुरुषले धारीलो हतियारले आफ्नै घाँटी काटेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार देवचुली ११ धारापानी निवासी ६५ बर्षीय सुनहरी बालाय…

पाल्पामा एक कोरोना संक्रमितको मृत्यु

पाल्पा । आईसोलेसन सेन्टरमा उपचारत पाल्पाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उच्च रक्तचाप र कलेजोका बिरामी पुरुषको उपचारको क्रममा कोरोनाको लक्षण देखिएपछि स्वाव परिक्षण गर्दा पोजेटिभ आएको हो । तानसेन नगरपालिका ७ का ५२ बर्षिय…

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको चार किलो र पाँचकिलोमा आज बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । सडकका चार ठाउँमा एकतर्फी सञ्चालनमा रहेका छन् भने अन्य ठाउँ सफा गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण…

भारतको बिहारमा चट्याङ लागेर १५ को मृत्यु

एजेन्सी- भारतको बिहार राज्यका विभिन्न जिल्लामा केही दिनयताको अविरल वर्षासँगैको चट्याङमा परी १५ जनाको ज्यान गएको छ । यसै हप्ता बिहारका विभिन्न छ जिल्लामा चट्याङ लागेर १५ जनाको मृत्यु भएको हो । चट्याङका कारण गएको तीन दिनमा ती नागरिकको…

अमेरिका छाडेर नेपालमा कुखुरा पालन

नारायण पंगेनी -   बडहरभञ्ज्याङ (तनहुँ)- तनहुँ भीमादका निर्मलकुमार थापाका दुई छोरा अमेरिकामा छन् । परिवारका अन्य सदस्य काठमाडौँमा बस्छन् । निर्मल इच्छाअनुसार कहिले अमेरिका त कहिले काठमाडौँ बसेर जीवन बिताउन सक्छन् । उनलाई शहरी…

निजी अस्पतालहरू कमाउनक‌ै निम्ति मात्र खोलिएका हुन् ?

अर्जुन अविरल -  म रजहरको आईसोलेसन गएको पन्ध्र दिन भएको थियो । तेस्रो पटक लिईएको स्वावको नतिजाको पर्खाईमा थिएँ । घरबाट फोन आयो छोरीलाई सञ्चो छैन । चार र पाँच दिन अघि नै खोकी लागिरहेको छ भने पछि खोकीको औषधि मगाएर खुवाउन पठाएको थिएँ…

कावासोतीमा भतिजिलाई बलात्कार गरेको आरोपमा काका पक्राउ

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा १७ बर्षीया भतिजिलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बलात्कारको आरोपमा ४५ बर्षीय पुरुषलाई पक्राउ…

सरकारको प्रवक्तामा ज्ञवाली

काठमाडौं । मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गरेको हो ।यसअघि तत्कालीन अर्थ, सूचना तथा…

इटलीमा कोरोनाबाट अति प्रभावित क्षेत्रमा ७ महिनापछि विद्यालय सूचारु

एजेन्सी । इटलीको कोरोनाभाइरसबाट अति प्रभावित क्षेत्रमा सात महिनापछि सोमबारदेखि विद्यालयहरु सूचारु भएका छन् । देशको कोडोग्नो क्षेत्रका बालबालिकाहरु गत फेब्रुअरी २१ देखि विद्यालय जान नपाएकोमा सोमबारीदेखि विद्यालय प्रवेश गरेका हुन् । देशको…