जिल्ला अस्पतालमा क्षयरोग प्रेषण केन्द्रको शिलन्यास

जिल्ला अस्पतालको सुदृढीकरणमा प्रदेश सरकारको विशेष ध्यान जाने गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन्   । आज  मध्यविन्दू जिल्ला अस्पतालमा क्षयरोग प्रेषण केन्द्रको शिलन्यास कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।…

हुप्सेकोट दुर्घटनाः दोषीलाई बचाउन खोजियो, कारवाही होस्ः स्थानीय

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको जीपको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीयले त्यसको व्यापक विरोध गरेका छन् । सरकारी गाडीको दुरुपयोग गर्दै हुप्सेकोट गाउँपालिकाका अधिकृत शिव सुवेदीले सवारी सञ्चालन गर्न सिक्ने क्रममा १…

सिजि गल्फ रिट्रिटमा टेम्पल टाईगर गल्फ टुनामेन्ट २०२०” हुदै

नवलपुर । सिजि गल्फ रिट्रिट दुम्कौलीर्मा टेम्पल टाईगर गल्फ टुनामेन्ट २०२०” हुने भएको छ । चौधरी उद्योग ग्राममा रहेको गल्फ रिट्रिटमा –फेब्रुअरी १) माघ १८ गते खेल हुने भएको हो । बुधवार कावासोती वडा नं. १५ अवस्थीत टेम्पल टाईगर रिसोर्टमा आयोजित…

सहमति गैडाकोटद्वारा खेलकुद विकास समितिलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

कावासोती । सहमति गैडाकोटले आज जिल्ला खेलकुद विकास समिति नवलपुरलाई कार्यालय व्यवस्थापनका लागि एक थान कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । सहमति गैडाकोटका अध्यक्ष करूणासागर सुवेदी र महासचिव नगेन्द्रप्रसाद रिजालले जिल्ला खेलकुद विकास…

पहिलोपटक सडक सञ्जालले जोडियो चितवनको कापे गाउँ

चितवनको इच्छाकामना गाउँपालिका–७ मा पर्ने गाउँलाई पहिलोपटक सडक सञ्जालले जोडिएपछि स्थानीयवासी खुशी भएका छन् । गाउँमा सडक पुगेपछि गाउँको जनजीवन सहज हुनुका साथै गाउँमा उत्पादन भएका कृषि सामग्री बजारसम्म पु¥याउन सजिलो हुने भएपछि स्थानीयवासी…

राष्ट्रियसभा निर्वाचनः सचेत भई मताधिकार प्रयोग गर्न आग्रह

बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा १४ स्थानीय तह रहेको पर्सामा २८ मतदाता रहेका छन् । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले सचेत भई आफ्नो मताधिकारको प्रयोग गर्न मतदातासँग आग्रह गरेका छन् । जिल्ला निर्वाचन…

जनसंख्याको आधारमा सरकारी निकाय ः–केन्द्रीय सदस्य थारु

राम अवतार  चौधरी कपिलवस्तु थारु कल्याकारिणी सभाका केन्द्रीय सदस्य जंजिर प्रसाद थारुले जनसंख्याको आधारमा सरकारी निकाय देखि लिएर हरेक क्षेत्रमा सेवा सुविधा पाउनु पर्ने बताउनु भएको छ । थाकस शिवराज नगर कार्य समितिको आयोजनामा भएको…

हुप्सेकाेट दुर्घटना: गाउँपालिकामा तालाबन्दी, बजार र यातायात बन्द

कावासाेती । पूर्वी नवलपरासीकाे हुप्सेकाेट गाउँपालिकाकाे जीपकाे ठक्करबाट बालककाे मृत्यु भएपछि स्थानीयले त्यसकाे विराेधमा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिदिएका छन् । स्थानीयले हुप्सेकाेटकाेे झ्यालबास बजार बन्द गराएका छन् भने यातायात…

२०७७ का लागि १३ पात्रोलाई स्वीकृति

नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष वि.सं. २०७७ का लागि १३ पञ्चाङ्ग (पात्रो)लाई स्वीकृति दिएको छ। समितिले पञ्चाङ्गकारहरु सूर्यनाथ पन्तको ‘तोयनाथ’, विश्वराम (शर्मा) सापकोटाको ‘बाबुराम’, मुरारीराज पाण्डेको ‘नरनाथ’, पद्मनाभ त्रिपाठीको…

सुख्खा पहिरो हटाईयो, नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी संचालनमा

नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी संचालनमा आएको छ । मंगलबार राती खसेको सुख्खा पहिरो विहान २ः४५ बजेको समयमा हटाईएपछि बाटो विहानदेखि नै दुईतर्फी संचालनमा आएको हो । इच्छाकामना गाउँपालिका–६ तुइन खोला (३ नम्बर पुल नजिकै) मा मंगलबार राती ९ः३०…