मध्यवर्ती बहुमुखी क्याम्पसमा होटल व्यवस्थापन सञ्चालन गर्न महायज्ञ गरिने

कावासोती । नवलपुरको कावासोती १७ मा रहेको मध्यवर्ती बहुमुखी क्याम्पसले धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ। बुधबार पत्रकार सम्मेलन गरि महायज्ञको बारेमा जानकारी गराइएको थियो । माघ ११ गतेदेखि १९ गतेसम्म सरस्वती मावि गोछडामा…

गाउँपालिका कार्यालयमा आगजनी, नेकपा जिल्ला अध्यक्षको घरमा बम

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो । यस्तै गाउँपालिकाको म१च ४८८ नम्बरको स्कारपियोमा…

फेसबुकमा गर्नै नहुने ११ गल्ती

आजकल मानिसहरुमा सोसल मिडियाको लत यतिधेरै बढेको छ कि दिनहुँ फेसबुकमा केही कुरा पोष्ट नगरेमा के–के अपूरो जस्तो लाग्दछ । फेसबुकमा स्टाटस, फोटो तथा भिडियो पोष्ट गरेपछि त्यसमा आफ्ना फेसबुक साथीहरुको ध्यान खिचियोस् र प्रशस्तै लाइक्स तथा…

हुप्सेकोटमा रातभर तनावग्रस्तः सिक्ने क्रममा गाडी दुर्घटना

कावासोती । हुप्सेकोट गाउँपालिकामा रात भर तनाव भएको छ । हुप्सेकोट गाउँपालिकाको जीपको ठक्करबाट एक जनाको मृत्यु र २ जना घाइते भएपछि त्यसको विरोधमा हुप्सेकोट गाउँपालिकामा रातभर तनाव भएको हो । स्थानीयले सवारी चालकलाई पक्राउ गर्नु पर्ने र…

नवलपरासीमा सडक तथा सार्वजनिक जग्गाका अतिक्रमित संरचना हटाइँदै

पश्चिम नवलपरासीमा सडक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाइने भएको छ । माघभित्र सडक सीमा क्षेत्रभित्र भएको अतिक्रमणको लगत सङ्कलन गरी उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ । जिल्लामा…

गैँडाकोट महोत्सवको तयारी तीव्र

गैँडाकोटमा हुने तेस्रो गैँडाकोट महोत्सवको तयारी तीव्र पारिएको छ । माघ १५ गतेदेखि हुने महोत्सवको काम ६५ प्रतिशत काम सकिएको गैँडाकोट महोत्सव मूल आयोजक समितिका संयोजक अमृत भट्टचनले बताएका छन् । अहिले महोत्सव परिसरमा प्रमुख आकर्षणका रुपमा…

अग्नि सापकोटा निर्विरोध सभामुख

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अग्नि सापकोटा निर्विरोध सभामुख बनेका छन् । सभामुख पदमा सापकोटबाहेक कसैको उम्मेद्वारी परेन । उम्मेदवारी दिने समय मंगलबार २ बजेसम्मका लागि तोकिएको थियो । सभामुख पद हुने निर्वाचनका लागि अग्नि…

नवलपरासीका उखु किसानले अझै ३३ करोड रकम भुक्तान पाएनन

नवलपरासी, ७ माघ । सरकार, चिनी उद्योगी र किसानबीच माघ ७ गतेभित्र उखु किसानका सम्पूर्ण रकम भुक्तान गर्ने सहमति भएको थियो तर, नवलपरासीका उखु किसानहरुले माघ ७ नाघ्दा पनि ३३ करोड रुपैयाँ अझै पनि भुक्तान पाएका छैनन् । सहमति अनुसार पुस २५…

बाँझोपनको समाधानको लागि ‘मृत्युपछि शुक्रकीट दान गर्न दिनुपर्छ’

एउटा अध्ययनले पुरुषलाई मृत्युपछि शुक्रकीट दान गर्न दिनुपर्ने सुझाव दिएको छ। मेडिकल इथिक्स नामक जर्नलमा प्रकाशित अनुसन्धानको निचोडमा मृत्युपछि शुक्रकीट दान गर्ने व्यवस्थालाई नैतिक रूपमा प्रोत्साहन दिई वीर्यको भण्डारण बढाउनुपर्ने उल्लेख…

त्रिवणीधाममा माघे औंसी मेला शुरु

पुर्वी नवलपरासीको ऐतिहासिक तिर्थस्थल त्रिवेणीधाममा माघे औंसी पर्वका अबरसरमा ४ दिनअघिदेखि नै मेला शुरु भएको छ । यहा मंगलवारनै नेपाल भारतका हजारौ भक्तजन भेला भएका छन् । मेला अबधिलाई शान्तिपूर्ण र मेला व्यवस्थित बनाउन स्थानीय प्रशासनले गत…