प्रेस संगठन नेपाल गण्डकी प्रदेश कमिटिकाे सपथ ग्रहण

प्रेस चाैतारी नेपाल र प्रेस सेन्टर नेपालकाे एकतापछि बनेकाे संगठन प्रेस संगठन नेपाल, गण्डकी प्रदेशकाे शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम आज पाेखरामा सम्पन्न भएकाे छ । ८१ सदस्सीय प्रदेश कमिटिलाई पत्रकार महासंघ, गण्डकी प्रदेशकाे सभाहलमा…

बर्दघाटमा बिद्यार्थीलाई झोला वितरण

बर्दघाट ः बर्दघाट – ४ दिब्यनगरमा रहेको नव दिब्यज्योति प्राविको पूर्व प्राथमिक तहमा अध्ययनरत ३० जना बिद्यार्थीलाई झोला वितरण गरिएको छ । विहीवार बिद्यालय प्रागंणमा आयोजित कार्यक्रममा जन्मदिनमा गर्ने खर्च कटौती गर्दै बालिका आकृति पौडेलका…

राष्ट्रिय सभाका लागि गण्डकी प्रदेशबाट श्रेष्ठ विजयी

संसदका लागि भएका दुई निर्वाचनमा पराजय भोगेका सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ तेस्रो प्रयासमा विजयी भएका छन् । राष्ट्रिय सभाका लागि गण्डकी प्रदेशको सिटमा भएको निर्वाचनमा श्रेष्ठ ३ हजार ४ सय ६२ मतसहित विजयी भएका हुन् । उनका…

क्रान्तिकारी माओवादीको प्रतापपुर गाउपालिकास्तरीय भेला तथा प्रशिक्षण

गोपीगंज ९ माघ ः नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीको संगठन सुदुढ तथा विस्तार अभियान अन्तरगत प्रतापपुर गाउपालिकास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम प्रतापपुर–२ खैरहनीमा विहीवार सम्पन्न भएको छ । कार्यक्रममा क्रान्तिकारी…

साझा यातायातलाई दिएको ३ अर्ब सरकारले ब्याजसहित फिर्ता लिने

 सरकारले साझा यातायात प्रालिलाई विद्युतीय बस खरिद गर्नका लागि दिएको दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ । यही माघ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले साझाले निर्धारित समयमा बस खरिद गरी संचालन गर्न नसकेको भन्दै पहिले…

अस्ट्रेलियामा आगो निभाउन गएको बिमान दुर्घटना, चालकसहित तीन अमेरिकीको मृत्यु

सिड्नी – अस्ट्रेलियाको सिडनीबाट दक्षिणपश्चिमी भागमा आगो निभाउने कार्यमा खटिएको एउटा ट्याँकर बिमान बिहीबार दुर्घटनाग्रस्त भएको छ । अधिकारीहरुका अनुसार बिमानमा सवार चालक दलका तीन जना अमेरिकीको मृत्यु भएको छ । न्यू साउथ वेल्सको ग्रामीण…

नवलपुर महोत्सवको पहिलो दिनको शोभा कलस यात्रा फोटो फिचर र भिडियो

https://www.youtube.com/watch?v=p4CuE5-JO38 कावासोतीमा आजदेखि नवलपुर महोत्सव शुरु भएको छ । महोत्सवको उद्योग वाणिज्य महासंघका केन्द्रिय पूर्व अध्यक्ष चण्डिराज ढकाललेउद्घाटन गरेका छन् । महोत्सवमा दुई सय बढी स्टलहरु रहेका छन् । महोत्सव…

स्कुल बस दुर्घटना हुँदा सहचालकको मृत्यु, ५ विद्यार्थी घाइते

९ माघ, विराटनगर । मोरङको रंगेलीबाट विद्यार्थी बोकेर विराटनगरतर्फ आउँदै गरेको स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान रंगेलीबाट विद्यार्थी लिएर आउँदै लर्डबुद्ध हाइयर सेकेण्डरी स्कुलको बस धनपालथान गाउँपालिका–६ मा…

भ्रष्टाचार सूचकांकमा नेपाल ११ स्थान माथि उक्लियो

भ्रष्टाचारसम्बन्धि सूचकांकमा नेपाल गत वर्षभन्दा ११ स्थान माथि उक्लिएको छ । गत वर्ष १२४ औं स्थानमा रहेको नेपाल अहिले १ सय १३ औं स्थानमा रहेको छ । यद्यपि नेपाल अझै पनि विश्वका भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा छ । ट्रान्सपरेन्सी…

चार वर्षीया बालिका बलात्कार आरोपित युवक पक्राउ

सप्तरी, माघ ९- इलाका प्रहरी कार्यालय कल्याणपुरले चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । खडक नगरपालिका–५ का २५ वर्षीय रामभगत चौधरीलाई सो आरोपमा बुधबार पक्राउ गरिएको हो । पीडितका बुवाले उजुरी दिएपछि…