चितवन राष्ट्रिय निकुञ्ज घुम्दै बेल्जियमकी राजकुमारी एस्ट्रिड

चितवन, माघ ९ – बेल्जियमकी राजकुमारी एस्ट्रिड यतिबेला चितवन राष्ट्रिय निकुञ्जमा रमाउँदै छिन। बुधबार साँझ निकुञ्जको एउटा प्रवेशद्वार मेघौलीमा राजकुमारी एस्ट्रिडको वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भरतपुर…

उखु किसानद्वारा पुनः आन्दोलनको घोषणा

सर्लाही। सरकारले १८ पुसमा किसानसँग गरेको पाँचबुँदे सहमति कार्यान्वयन नगरेको भन्दै उखु किसान संघर्ष समिति सर्लाहीले पुनः आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।सरकारले पुस १८ गते काठमाडौंमा पाँचबुँदे सहमति गरी उखु किसानको पुरानो बक्यौता रकम…

सामान्य विवादमा चक्कु प्रहार गरी हत्या, हत्या गर्ने पक्राउ

संजय तिवारी - सुनवल । पश्चिम नवलपरासीमा चक्कु प्रहार गरी हत्या गर्ने सुनवल नगरपालिका ३ कृतिपुरका २० बर्षीय महादेव पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार सुनवल ३ कृतिपुरका २० बर्षीय…

कावासाेतीका दुई विद्यालयमा चाेरी

कावासाेती । पूर्वी नवलपरासीकाे कावासाेती नगरपालिकामा रहेका दुई वटा विद्यालयमा चाेरी भएकाे छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासाेती १० काे जनता मावि मगरकाेट र कावासाेती ८ काे जनकल्याण माविमा गरि दुई वटा विद्यालयकाे दुई थान…

कपिलवस्तुको लाेहराैलामा थारु संस्कृति एवम् परम्परागत त्रिवेणी मेला हुँदै

राम अवतार चाैधरी कपिलवस्तु,  । कपिलवस्तुको विजयनगर गाउँपालिका-२, लाेहराैलामा थारु संस्कृति एवम् परम्परागत त्रिवेणी मेला लाग्ने भएकाे छ । लाेहराैला गाउँ समाज समितिकाे अायाेजनामा यहि माघ १० र ११ हुन लागेकाे अायाेजकले जनाएको छ । थारु…

बाहुबली कमाइ पछ्याउँदै अल्लु अर्जुनको फिल्म ‘अला वैकुंठापुरमलो’

१२ जनवरीमा प्रदर्शनमा आएको दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको फिल्म ‘अला वैकुंठापुरमलो’ले पहिलो सातामै सय करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गर्न सफल भएको छ । निजाम/आधा क्षेत्रमा मात्रै यो फिल्म सर्वाधिक कमाउने फिल्मको दोस्रो नम्बरमा…

भारतीय ट्रककाे ठक्करबाट दुई जना घाइते

कावासोती । बर्दघाट सुस्ता पूर्व नवलपरासीको कावासोती ८ को खरकट्टा जङगलमा पूर्वपश्चिम राजमार्ग पूर्वबाट पश्चिम आउदैँ गरेको एच अार ३८ भी २७४४ नम्वरको भारतीय ट्रकको ठक्करबाट २ जना घाइते भएका छन्। ट्रकले अन टेष्ट स्कुटरलाई ठक्कर दिएकाे हाे…

राष्ट्रियसभा निर्वाचन आज: अर्थमन्‍त्री खतिवडासहित १९ सदस्य बिदा हुँदै

पत्रपत्रिका / अन्नपूर्णपाेष्टबाट - संसदको माथिल्लो सदन राष्ट्रियसभाका १८ सदस्यका लागि बिहीबार मतदान हुंदैछ। एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन्।  ६ दलले भाग लिने निर्वाचनमा ४५ जना उम्मेदवार छन्। बिहीबार…

विवाह गर्न नमानेको भन्दै आमा छोरीको हत्या गर्नेलाई आजिवन काराबास

जिल्ला अदालत उदयपुरले आमाछोरी हत्यामा संलग्न युवकलाई आजिवन काराबास सजाय सुनाएको छ । गएको दसैमा उदयपुरको त्रियुगा नगरपालिका– ९ चौकीबारीका आमाछोरी हत्या प्रकरण आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आरोपितलाई अदालतले आजिवन काराबासको फैसला…

नवलपुर महाेत्सव आजबाट

नवलपुरकाे कावासाेतीमा आजबाट छैंठाैं नवलपुर महाेत्सव शुरू हुँदैछ । महाेत्सवकाे उद्याेग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले गर्ने छन् । महाेत्सवकाे तयारी पूरा भएकाे र २ सय स्टल वुक भएकाे आयाेजक संस्था नवलपुर उद्याेग वाणिज्य…