सत्य निरूपणमा भट्ट, बेपत्ता पारिएका व्यक्ति छानविन आयोग अध्यक्षमा सुवेदी सिफारिस
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगमा अध्यक्षसहित सदस्य नियुक्तिका लागि नाम सिफारिस भएको छ।
नाम सिफारिस गर्ने जिम्मेवारी पाएका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको समितिले शनिबार बैठक…