युवाको लाहुरे मानसिकता सामाजिक समस्या: मुख्य मन्त्री पोखरेल
गोपी ज्ञवाली -
नवलपरासी, ४ माघ । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाली युवाहरुमा रहेको लाहुरे मानसिकता अहिलेको ठुलो सामाजिक समस्या भएको बताएका छन् ।
नेपाल स्काउटको ५ नम्बर प्रदेश स्तरीय आधारभुत तालिमको उदघाटनका…