गायिक आस्था राउतविरुद्ध मुद्दा दर्ता, पक्राउको तयारी
अभद्र व्यवहारमा गायिका आस्था राउतविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ ।
गत बुधबार त्रिभुवन विमानस्थमा सुरक्षा चेकजाँचका क्रममा उनले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको परिसर काठमाडौंमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
परिसर…