चितवनमा पर्यटक बस दुर्घटना : घाइतेमध्ये दुई जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान भएको दुर्घटनामा परी घाइतेमध्ये दुई जनाको मृत्यु भएको छ । अन्य २१ जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।…

एमसीसीको विषयमा पार्टीमा निर्णय भईसकेको छैनः नेकपा प्रवक्ता श्रेष्ठ

अर्जुन अविरल - नेपाल कम्युुनिष्ट पार्टी (नेेकपा) का प्रवक्ता नारायणकाजी  श्रेष्ठलेे अमेरिकी परियाेजना मिलिनियम च्यालेन्ज कर्पाेरेेसन (एमसीसी) काे विषयमा पार्टीबाट निर्णय भई नसकेकाे बताएका छन् । पार्टीमा बहस चलिरहेकाे भए पनि…

देशभक्त जनगणतान्त्रिक मोर्चा स्याङ्जाले सिमा रक्षाको माग गर्दै बुझायो ज्ञापन पत्र

संजय तिवारी - स्याङ्जा । देशभक्त जनणतान्त्रिक मोर्चा नेपाल स्याङ्जाले शुक्रबार सिमा रक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जा मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । देजमो स्याङ्जाका संयोजक तिलक…

पश्चिम नवलपरासीमा एक घर जलेर नष्ट

रामकरण हरिजन  - परासी । पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिका ५ गेर्मीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । गेर्मी प्रहरी चौकीका अनुसार चौकी अगाडि रहेको जटाशंकर तिवारी नाम गरेको मानिसको घर आगलागीबाट नष्ट भएको हो । शुरुमा…

परिवारसहित त्रिशुली नदीमा हाम्फालेका विनयको घरबाट सुसाइड नोट फेला

काठमाडौँ । धादिङको रोराङ गाउँपालिका–३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट त्रिशुली नदीमा हाम्फालेका विनय लामिछानेको घरबाट प्रहरीले सुसाइड नोट फेला पारेको छ । घरबाट फेला परेको सुसाइड नोटमा विनयले कमोडिटी अनलाइन व्यापार गर्न भन्दै…

ओली–देउवा–प्रचण्ड भेटवार्ता सकियो, सत्य निरुपण आयोग सम्बन्धमा सहमति

प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच शुक्रबार बिहान भएकाे छलफल भर्खरै सकिएको छ । भेटवार्तामा सत्य निरूपण र बेपत्ता छनाबिन आयोगका नयाँ…

चितवनमा बस दुर्घटना : २१ चिनियाँ पर्यटकसहित २४ जना घाइते

चितवन : चिनियाँ पर्यटक बोकेको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका १ रामनगरमा शुक्रबार बिहान सवा ११ बजे दुर्घटना हुँदा २१ जना चिनियाँ पर्यटक घाइते भएका हुन् । काठमाडौंबाट चितवन आउँदै गरेको बा १ प ७८३ नम्बरको…

बाख्रा चराउन गएकी युवतीमाथि बलात्कार, तीनजना पक्राउ

वीरगञ्ज । जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । बाख्रा चराउन गएकी एक युवतीमाथि बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उप महानगरपालिका–२० का २५ वर्षीय शेष जमिन आलम, सोही वडाका…

बाबुको हत्या आरोपमा परिवारका सबै जनालाई कैद सजायको फैसला

चितवन : चितवन जिल्ला अदालतले विसं ०७४ साउनमा कालिका नगरपालिका–२, पदमपुरका ४८ वर्षीय बलराम दुलालको हत्याको आरोपमा छोरा, दुई छोरी, ज्वाइँ र श्रीमतीलाई दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको छ ।  जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल…

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

काठमाडौं : लगातारको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ। अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले प्रतिकूल मौसमका कारण…