आज देशभर मौसम बदली‚ वर्षा र हिमपात हुने

पश्चिमी न्युन चापीय प्रणालीका कारण काठमाडौं लगायत देशभर वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिनभरि देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  यस्तै, उच्च…

यूएईमा नेपाली चढेकाेे बस दुर्घटना, पाँच जनाको मृत्यु

यूएईको अवुधाबीमा आज बिहान भएको सवारी दुर्घटनामा परेर घाइते भएका २४ जनामध्ये १८ जना नेपाली भएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ । दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरू कुन देशका नागरिक हुन् भन्ने खुलेको छैन ।…

भारतीय ट्यांकरको ठक्करबाट एक जनाकाे मृत्यु

झापा । पेट्रोलियम पदार्थ बोक्ने भारतीय ट्यांकरले ठक्कर दिँदा झापामा एक साइकलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुने अन्दाजी ६२ वर्षीय साइकलयात्रीको हालसम्म पहिचान खुल्न नसकेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक…

युएईमा १६ जना नेपाली कामदार बोकेको बस दुर्घटना

युएईको आबुधाबीमा कामदार बोकेको गाडी दुर्घट्ना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । नेपाली कामदार बोकेको गाडी दुर्घटना भएकोले मृत्यु नेपाली हुनसक्ने आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । तर, मृतकको पहिचना नभएको दूतावसले जनाएको छ ।…

गोरु काटेको आरोपमा दुई जना पक्राउ

इलाममा गोरु काटेको आरोपमा सूर्योदय नगरपालिका–९ को रम्फोकबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रम्फोककै ३८ वर्षीय निमा तामाङ र ३८ वर्षीय पेमा तामाङ रहेका छन् । गाउँमा गोरु काटिरहेको खबर पाएपछि गोप्य सूचनाका आधारमा फिक्कल…

नेकपा महासचिव पौडेलदेखि व्यापारी मीनबहादुर गुरुङसम्म विप्लवको निशानामा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाले सुरक्षा थ्रेट दिएको भन्दै प्रहरीले सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेललगायतको सुरक्षा बढाएको छ । बुधबार साँझ बालुवाटारस्थित विवादित ललिता निवासको करिब २ सय रोपनी जग्गा काण्डमा मुछिएका…

माघ १५ देखि तेस्रो गैँडाकोट महोत्सव हुने

नवलपरासी । माघ १५ गतेदेखि पूर्वी नवलपरासीको गैडाकोटमा गैडाकोट महोत्सव हुने भएको छ । गैडाकोटको नारायणी नदी किनारमा हुने महोत्सव माघ १५ गतेदेखि २६ गतेसम्म १२ दिन चल्ने छ । आफ्नै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि…

डोजरको ठक्करवाट एकजनाको मृत्यु

दाङ,माघ २ । दाङमा डोजरको ठक्करवाट एकजनाको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका वडा नं. १ निवासी ६६ बर्षीय बोधिलाल थापाको मृत्यु भएको छ । बुधवार बेलुका ८ बजेतिर तुलसीपुर तर्फ आउँदै गरेको रा १ क ६१५ नम्वरको डोजरले पैदल हिडिरहेका थापालाई…

नवलपरासीमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

नवलपरासी, २ माघ । पूर्वी नवलपरासीको दुवचुली नगरपालिका १५ मा गएराति एमबुलेन्सको ठक्करबाट एक जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको ना १ च ९३६ नम्बरको एम्बुलेन्सको ठक्करबाट ना २७ प २४३५…

सुनसरीको इनरुवामा निःशुल्क खाना खुवाउने अभियान शुरु

प्रदेश १ मा सस्तोमा खाना खुवाउनेको लहर चलेको बेला सुनसरी सदरमुकाम इनरुवामा पनि निःशुल्क खाना खुवाउने अभियान शुरु भएको छ । इनरुवा नगरवासीको संयुक्त आयोजनामा इनरुवा–४ मा रहेको बसचोकमा निःशुल्क खाना खुवाउने अभियान शुरु भएको हो । पूर्वका…