देवघाटमा प्रहरीको भ्यान दुर्घटनाप्रति मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा बुधबार भएको दुर्घटनामा निधनभएका प्रहरीप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन । माघेसङ्क्रान्ति मेलाको सुरक्षामा खटिएर…

मन्त्रीको तस्बीरमा जुत्ता हान्ने चार जना पक्राउ

मन्त्रीको तस्बीरमा जुत्ता प्रहार गरेपछि जनकपुरको जिराेमाइलबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय विमलेश चौधरी, शंकर साह, रोशनसिंह राजपुत र रोशन ठाकुर रहेका छन् । पक्राउ परेकामध्ये राजपुत राजपा युवा संघका…

नमीठो बहिर्गमनको संघारमा महेन्द्रसिंह धोनी

काठमाडौं । भारतका सर्वकालिन लोकप्रिय क्रिकेटरहरूको सूचीमा पर्छन्, महेन्द्र सिंह धोनी । लामो समय भारतीय टिमको कप्तानी गरेका उनी ब्याट्सम्यान, विकेटकिपर र कप्तान तीनवटै भूमिकामा सफल रहे । तर, अहिले उनको क्रिकेट करिअरमा अप्रिय मोड आएको छ ।…

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खस्यो

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षात्ले इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान पहिरो खसेको हो । पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको…

सभामुखको टुंगो लगाउँदै ओली–दाहाल

सभामुखका उम्मेदवार चयनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेपछि सुरु भएको छलफलले भावी…

एमसीसीकाे विरोध गर्नेलाई सुतिरहेकै अवस्थामा पक्राउ

अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गरेको भन्दै भोजपुरबाट प्रहरीले एकजनालाई सुतिरहेकै अवस्थामा पक्राउ गरेको छ । एमसिसीको विरोध गरेको आरोपमा भोजपुर नगरपालिका देउराली निवासी भीम इशारा राई र विदुर राईसहित तीनजनालाई…

सभामुखको चयनको विषय टुंग्याउन बालुवाटारमा बैठक

लामो समय देखि संसद्मा गतिरोध उत्पन्न गराएको सभामुख चयनको विषय निर्णायक छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको छ । शुक्रबार बिहान ९ बजेतिर नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका छन् ।…

दुई महिने शिशुसहित चार जनाले त्रिशूलीमा हाम फाले

बिहीबार साँझ एकै परिवारका चार जनाले त्रिशूलीमा हाम फालेर आत्महत्याको प्रयास गरेका छन् । दुई महिने शिशुसहित सामूहिक हाम फालेका मध्ये एक जनालाई भने स्थानीयले जिवितै उद्धार गरेका छन् । काठमाडौं चद्रागिरी घर भएका बिनय लामिछाने र जमुना…

कांग्रेस विवाद : ‘ब्याक’ हुँदै देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो समय पार्टीभित्रका आन्तरिक विवाद समाधानका लागि लचक हुने संकेत गरेका छन् । देउवाले ११ पुसको केन्द्रीय समिति बैठकमार्फत पार्टीको १४औं महाधिवेशनको मिति तोक्नेसहित बहुमतबाट विधानका केही धारासमेत…

रक्तचन्दन भारत फिर्ता गर्ने सरकारको निर्णय, २४ घण्टा सुरक्षा दिन करोडौं खर्च

पत्रपत्रिका / राजधानी दैनिकबाट - सरकारले विभिन्न समयमा नियन्त्रणमा लिइएको रक्तचन्दन भारत फिर्ता लैजान स्वीकृति दिएको छ । गत २८ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको बाटो हुँदै अन्य मुलुकमा तस्करी गर्ने क्रममा बरामद गरिएको…